• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

NRNA SCC ACT का लागि Joint Secretary पदमा उम्मेदवारी दिएका  मदन राज सिग्देलले प्रवासी राजनीतिमा विचार, आत्मसम्मान र उत्तरदायित्वका आधारमा विकल्प प्रस्तुत गर्ने घोषणा गरेका छन्। हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो अभिव्यक्तिमा उनले राजनीतिक रङभन्दा माथि उठेर समुदायको हितमा सोच्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले लेखेका छन् — “Politically literate छु, तर politically engaged छैन।” उनका अनुसार प्रवासमा गरिने राजनीति यदि समुदायको प्रतिष्ठा र पहिचानमाथि प्रतिकूल असर पार्ने खालको हुन्छ भने, त्यसप्रति आफू स्पष्ट रूपमा विरोधी रहने बताउँछन्। उनले प्रवासको गरिमा कुनै पनि नेताको ढोकामा गएर वा कुनै वादको प्रचार गरेर स्थापित नहुने दाबी गर्दै, आत्मनिर्भर, विवेकी र जिम्मेवार नेतृत्वको आवश्यकता रहेको उल्लेख गरेका छन्।

राजनीतिक चेतनाको सन्दर्भमा उनले बीपी कोइराला, किसुनजी, तुलसी गिरी, गणेशमान सिंह, मदन भण्डारी, पुष्पलाल श्रेष्ठलगायत नेताहरूका विचारप्रति प्रभावित भएको उल्लेख गरेका छन्। त्यस्तै, छिमेकी मुलुकका माओत्सेतुङ, देङ सियाओ पिङ, महात्मा गान्धी, नेहरु, प्रशान्त किशोरजस्ता नेताहरूको सोच, उदय र असफलता पनि आफूले नियाल्दै आएको जानकारी दिएका छन्। “Not well educated but informed” भनेर आफूलाई चिनाउँदै, राजनीति आफ्नो सौख नभए पनि गहिरो चासो भएको बताउँछन्।

उनले चिनियाँ नेता देङ सियाओ पिङको भनाइ उद्धृत गर्दै लेखेका छन् — “बिरालो कालो होस् वा सेतो, उसले मुसा मार्न सक्नुपर्छ।” उक्त सन्दर्भमा उनले आफूसँग समुदायको हितका लागि काम गर्नसक्ने योग्यता र आत्मविश्वास रहेको प्रष्ट पारेका छन्। रङ, झन्डा वा समूहभन्दा बाहिर रहेर, विचार र कार्यदक्षताको आधारमा मूल्याङ्कन हुनुपर्ने उनको धारणा छ।

डिजिटल प्रविधिमा निर्भर नभई आफ्नै आत्मबल र साहसका साथ नेतृत्वको विकल्प प्रस्तुत गरिरहेको उल्लेख गर्दै उनी भन्छन् — “म च्याटजिपिटीका प्रम्प्ट र रेस्पोन्समा आफ्नो एजेन्डा खोजेर आएको होइन। म साँचिकै भर्खराउँदो ऊर्जा, आत्मबल र दृष्टिकोण लिएर आएको हुँ।”

अन्त्यमा, उनले मतदाताहरूसँग आग्रह गर्दै भनेका छन् — “बाँकी त, जुन रङ तपाईंलाई मनपर्छ, त्यहीँ रङ मानेर मत दिनुहोस्। मेरो रङ त आफैंमा श्यामश्वेत हो — जस्तो चस्मा लगाउनुभयो, त्यस्तै देखिन्छु।”

NRNA Australia को आगामी निर्वाचन यही जुलाई २६ तारिखका दिन सम्पन्न हुने तय भएको छ। NRNA Scc Act Joint Secretary पदका उम्मेदवार मदनले व्यक्त गरेको विचारशील अभिव्यक्तिले प्रवासी राजनीतिमा वैचारिक बहस र वैकल्पिक नेतृत्वप्रति नयाँ संवादको खाका कोरेको देखिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश
    अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम गर्‍यो स्थगित
    बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.