• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
  • ७ घण्टा 

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • १३ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १३ घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १३ घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १ दिन 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • २. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

  • ४. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • ५. अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

  • ६. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

  • ९. नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य

  • १०. सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

अर्लि बर्ड अफर सहित साइमेक्स इन्क द्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिलायन सेभेन सार्वजनिक

admin २०८२, श्रावण, ११

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क.प्रा.लि.ले बहुप्रतीक्षित बीवाईडी सिलायन ७ (सेभेन) सार्वजनिक गरेको छ। सिलायन ७ देशको प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा एक नयाँ साहसी प्रतिस्पर्धीको रूपमा आएको बताइएको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रममार्फत गरिएको सार्वजनिक कार्यक्रममा बीवाईडीले नेपालमा यातायातको भविष्यलाई पुनः परिभाषित गर्ने आफ्नो प्रतिबद्धताप्रति अर्को महत्वपूर्ण कदम चालेको संकेत गरेको जनाइएको छ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत महामहिम चेन सोङको विशेष उपस्थिति रहेको थियो। चेन सोङले दिगो विकासको क्षेत्रमा चीन र नेपालको बढ्दो सहकार्यलाई उल्लेख गर्दै प्रसंसा गर्नुका साथै बीवाईडी सिलायन ७ जस्ता प्रविधिसम्पन्न विद्युतीय सवारीसाधनहरूको प्रवेशले नेपालको विद्युतीय रूपान्तरणलाई अझ गति दिने विश्वास व्यक्त गरे। “बीवाईडी सिलायन ७ मा नवीनतम विद्युतीय प्रविधि, प्रिमियम स्तरको कम्फर्ट, र नेपालको लागि तयार
पारिएको इन्जिनियरिङबाट संयोजन गरिएको जनाइएको छ। १०० किलोवाट भेरियन्ट र आकर्षक प्रारम्भिक मूल्यसहित हामी नेपाली बजारमा अर्को एक महत्वपूर्ण मोडेल प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं,” साइमेक्स इन्क. प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने। दिगो यातायातको माग बढ्दै गर्दा, सिलायन ७ ले सार्थकता र आकर्षण दुबैका साथ विद्युतीय सवारीप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउँनेछ।”

बीवाईडी सिलायन सेभेन :नेपालको लागि नयाँ पीढीको विद्युतीय एसयूभी

बीवाईडी सिलायन ७ अब नेपालमा १०० किलोवाटको रियर-व्हील ड्राइभ कन्फिगरेसनमा उपलब्ध भएको छ, जुन उच्च प्रदर्शन, आकर्षक डिजाइन, र लामो दुरी क्षमताको लागि इन्जिनियरिङ गरिएको बताइएको छ। यो मोडेल बीवाईडीको ओसियन सिरिजको हिस्सा हो।

खुद्रा मूल्य: रू. ७४.९९ लाख

प्रारम्भिक अर्ली बर्ड मूल्य. रू. ७२.९९ लाख (सीमित अवधिका लागि)

प्रारम्भिक चरणमा बुकिङ गर्नुहुने ग्राहकहरूले विशेष वारेन्टी प्याकेजको सुविधा पनि पाउनुहुनेछ :
. ब्लेड ब्याट्री: १० वर्ष / २,००,००० किलोमिटर
. इलेक्ट्रिक मोटर: १० वर्ष / १,८७,५०० किलोमिटर
. पूरै सवारीसाधन (LVBसाथ ) : ७ वर्ष / १,५०,००० किलोमिटर

(सर्तहरु लागू हुनेछ)

__________________________

नवीनतम प्रविधि र विशेषताहरू:
सेल-टु-बडी (CTB) इन्टीग्रेशनसहितको ब्लेड ब्याट्री बीवाईडीको अत्याधुनिक ई – प्ल्याटफर्म ३.० मा निर्मित, सिलायन ७ ले क्रान्तिकारी ब्लेड ब्याट्रीमा जडित छ,
जुन विश्वव्यापी रूपमा यसको सुरक्षा, टिकाउपन, र नयाँ प्रविधिका लागि चर्चित छ। सेल-टु-बडी (CTB) इन्टीग्रेशन मार्फत, ब्याट्री सवारीसाधनको संरचनाको अभिन्न भाग बन्छ, जसले इन्टीरियर र गाडीको सन्तुलन राम्रो बनाउने जनाइएको छ ।

. ब्याट्री क्षमता : ७१.८ Kwh
.WLTP रेन्ज : ४४० किलोमिटर

विश्वकै सबैभन्दा छिटो उत्पादन हुने ईभी मोटर

सिलायन ७ मा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जुन ३८० न्युटन मिटर टर्क उत्पादन गर्न सक्षम छ र विश्व कीर्तिमान राख्ने २३,००० आरपीएममा घुम्ने क्षमता राख्छ। यो उच्च गति मोटरले तिब्र एक्सेलेरेसन सुनिश्चित गर्दै बीवाईडीको इलेक्ट्रिक पावरट्रेन नवप्रवर्तनमा नेतृत्वलाई मजबुत बनाउँछ।

डाइनामिक सस्पेन्सन र आरामदायी यात्रा डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टि-लिंक रियर सस्पेन्सन भएको यो सवारीसाधनको सबै कुनामा फ्रिक्वेन्सी सेलेक्टिभ ड्याम्पिङ (FSD)शक अब्जोर्बरहरू छन्। यस्तो प्रणालीले ड्राइभिङको समयमा सटीक नियन्त्रण प्रदान गर्दा नेपालका विविध सडक अवस्थामा उत्कृष्ट कम्फर्ट सुनिश्चित गर्छ।

नयाँ डिजाइन र ओसियन-प्रेरित सौन्दर्यको संगम

बीवाईडीका ग्लोबल डिजाइन निर्देशक वोल्फग्याङ एगरको नेतृत्वमा तयार पारिएको सिलायन ७ आफ्नो स्पोर्टी बनावट, दुई तहको वेस्टलाइन, र कुप शैलीको फास्टब्याक रूफलाइनको लागि परिचित छ।

प्रमुख डिजाइन विशेषताहरूः
. सिग्नेचर ‘X फेस’ फ्रन्ट फसिया
. U-आकारका एलईडी हेडल्याम्पहरू
. छाल जस्तै बनावट
. पछाडिको पूरै भाग ओगट्ने एलईडी लाइट बार

____________________________

आधुनिक चालकका लागि प्रविधिमैत्री इन्टेरियर सिलायन ७ को केबिन प्रिमियम कम्फर्ट र डिजिटल नवप्रवर्तनको उत्कृष्ट संयोजन हो।

प्रमुख इन्टेरियर विशेषताहरु:

. १५.६ इन्चको घुमाउन मिल्ने टचस्क्रिन डिस्प्ले
. १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर
. एन्ड्रोइड अटो र एप्पल कारप्ले इन्ट्रीग्रेशन
. इन्टेलिजेन्ट भ्वाइस कमाण्ड र क्लाइमेट कन्ट्रोल

सवारीका मुख्य विशेषताहरू

स्पेसिफिकेसन विवरण
मोटर : १०० किलोवाट / ३८० एनएम
शीर्ष गति : १६० किलोमिटर प्रति घण्टा
ब्याट्री : ७१.८ Kwh ब्लेड ब्याट्री
रेन्ज : ४४० किमि ( WLTP )
प्ल्याटफर्म: ई-प्ल्याटफर्म ३.०+ CTB
सस्पेन्सन: डबल विशबोन ९अगाडि०, मल्टि(लिंक ९पछाडि०, ँक्म् ड्याम्परहरू

डिस्प्ले : १५.६” घुमाउन मिल्ने टचस्क्रिन

वारेन्टी: १० वर्ष र २,००,००० किमिसम्म ( प्रारम्भिक अफर अन्तर्गत )

____________________________

बीवाईडी सिलायन ७ सार्वजनिक भएसँगै, साइमेक्स इन्क.ले नेपालमा विद्युतीय सवारीमा रूपान्तरणलाई तीव्र बनाउन आफ्नो अभियानलाई निरन्तरता दिइरहेको बताएइको छ। नेपालको बजारमा साइमेक्सले ल्याएको छैठौं बीवाईडी मोडेलको रूपमा, सिलायन ७ ले अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट, र उद्देश्यपूर्ण डिजाइनको संयोजन गर्दै नेपालको ईभी बजारमा आफुलाई एक प्रमुख फ्ल्यागशिपको रूपमा स्थापित गरेको पनि जनाइएको छ।

  • car in nepal
  • अर्लि बर्ड अफर
  • बीवाइडी सिलायन सेभेन
  • साइमेक्स इन्क
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?

ताजा

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.