०३ फागुन २०८२, आइतबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

बारा । बाराको सिमरा चोकमा प्रहरीले भन्सार छलीको आशंकामा ५२ लाख भन्दा बढीको विभिन्न सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्राप्त जानकारीअनुसार विशेष सूचनाका आधारमा शुक्रवार राति  १० बजे ईलाका प्रहरी कार्यालय सिमराबाट डिएसपी वेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई रोकि चेकजाँच गरेको थियो।

जाँचका क्रममा ट्रकमा लोड गरिएको सामानहरूको बिल–बिजक प्रस्तुत गरिएकासँग फरक पाइए पछि र भन्सार छलीको आशंका लागे पछि ट्रक नियन्त्रणमा लिइएको हो। ट्रकमा अन्दाजी ५२ लाख ७० हजार ९३ रुपैयाँ बराबरको कपडा, साइकल पार्ट्स, केमिकल, विभिन्न औषधि लगायतका खुद्रा सामानहरू लोड रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले  बताए ।

ट्रक र सामानहरू नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्से परिसूचक ८ अंकले घट्यो, करिब ८ अर्बको कारोबार
आउँदो बुधबार र बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २७ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

नेप्से परिसूचक ८ अंकले घट्यो, करिब ८ अर्बको कारोबार

आउँदो बुधबार र बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • नेप्से परिसूचक ८ अंकले घट्यो, करिब ८ अर्बको कारोबार
  • आउँदो बुधबार र बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
  • राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग
  • नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.