• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन १५, २०८२
बुधबार, साउन १५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता

रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँको तरलता तान्ने

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदाको अफर

शाहरूख खानको फिल्मा दशौं हजारको प्रतिक्षा, सुटिङ नसकिदैँ फ्यानको ब्यग्रता

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ९. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • १०. बिस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध, १ अर्ब ५८ करोड रुपैयाँ हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड अबदेखि औपचारिक रूपमा कर्मचारी सञ्चय कोषमा आबद्ध भएको छ। हालै सम्पन्न सम्झौता अनुसार, बैंकमा कार्यरत १ हजार ९५५ जना कर्मचारीको सञ्चय रकम अबदेखि नियमित रूपमा सञ्चय कोषमा जम्मा गरिनेछ।

सम्झौताअनुसार, बैंकले अहिलेसम्म आफ्ना कर्मचारीको नाममा सञ्चय गरेर राखेको रु. १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ रुपैयाँ २० पैसा कोषमा हस्तान्तरण गरिसकेको छ। उक्त रकम अब कोषले व्यवस्थापन गर्नेछ, जसबाट कर्मचारीहरूलाई सामाजिक सुरक्षा र विशेष सापटी सुविधा प्राप्त हुनेछ।

सम्झौतापत्रमा कोषका सञ्चयकर्ता सेवा विभाग प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका हुन्।

अबदेखि बैंकका कर्मचारीहरूले कोषमार्फत घर, शैक्षिक, मर्मत, जग्गा खरिद लगायतका विभिन्न सापटी सुविधाहरू प्राप्त गर्न सक्नेछन्। त्यस्तै, सामान्य उपचारका लागि १ लाख रुपैयाँसम्म, कडा रोग उपचारमा १० लाखसम्म, दुर्घटना क्षतिपूर्तिमा २ लाख, काजकिरिया अनुदानस्वरूप ४० हजार रुपैयाँ र प्रसूती सुविधा अन्तर्गत दुईपटकसम्म ७,५०० रुपैयाँ कोषले उपलब्ध गराउँदै आएको छ — जुन कुनै अतिरिक्त खर्चबिना प्राप्त हुनेछ।

हालसम्म ५९१ बैंक तथा वित्तीय संस्था, ८१ हजार ६५० कार्यालय र ५ लाख ७९ हजारभन्दा बढी सञ्चयकर्ताहरू कर्मचारी सञ्चय कोषमा आबद्ध छन्। ९५ हजारभन्दा बढी योगदानकर्ताहरूको निवृत्तभरण कोष व्यवस्थापन समेत कोषमार्फत भइरहेको छ।

आर्थिक ऐन, २०८२ अनुसार, आन्तरिक राजस्व विभागबाट स्वीकृत अवकाश कोषहरू अब अनिवार्य रूपमा कर्मचारी सञ्चय कोष वा यसै प्रकृतिका निकायमा आबद्ध हुनुपर्ने प्रावधान लागू भएको छ। यही कारण पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाहरू कोषमा आबद्ध हुने क्रम तीव्र रूपमा बढिरहेको देखिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक
    राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँको तरलता तान्ने
    एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

    रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

    एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

    झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    • रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा
    • एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक
    • झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता
    • रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.