• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ जेठ २०८३, आइतबार
२४ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • १२ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • १ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • २ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • २ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

  • २. २०८३ जेठ २० गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक

  • ४. विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट

  • ५. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ६. रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक

  • ७. एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

  • ८. एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

  • ९. आर्थिक बर्ष २०८३/८४ को बजेटका सम्बन्धमा नाडाको धारणा यस्तो रहेको छ

  • १०. चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा

पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

जानकारी केन्द्र २०८२, श्रावण, १६

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अंगरक्षकहरूले सुरक्षाका लागि आफूलाई स्तरोन्नति गरेका छन् ।

अहिले पुटिनको सुरक्षामा संलग्न अंगरक्षकहरूले आफ्ना हातमा बन्दुकका साथै ड्रोन र त्यसका इन्टरसेप्टरहरू समातेका छन्। अङ्गरक्षकले पुटिनसँग ड्रोन बोकेको भिडियो पनि भाइरल भएको छ । बिजनेस इनसाइडरको रिपोर्टका अनुसार भाइरल भइरहेको भिडियो मस्को विजय दिवसको हो। प्रश्न उठिरहेको छ कि किन पुटिनका अंगरक्षकहरू ड्रोन र त्यसका इन्टरसेप्टरहरू लिएर घुमिरहेका छन् ?

रुसमा राष्ट्रपतिको सुरक्षाका लागि विशेष बल गठन गरिएको छ । यस फोर्समा ३५ वर्षभन्दा माथिका सैनिकलाई राखिने छैन । पुटिनका अंगरक्षकहरूले रुसी निर्मित ९ एमएम एसआर–१ भेक्टर पिस्तौल बोकेका छन्, जसमा आर्मर छेड्ने गोलीहरू छन्।

पुटिन विरलै सार्वजनिक यात्रा गर्छन्। उनको भ्रमणको एक महिना अघि नै उनका अंगरक्षकहरूले पूरै क्षेत्र कब्जा गर्छन्। त्यहाँ सुरक्षा व्यवस्था कडा छ कि छैन, जाँच गर्छन । पुटिनको रुट निकै गोप्य ढंगले तय गरिएको हुन्छ । पुटिनले आफ्नै अंगरक्षक आँफै छान्छन्। बियन्ड रसियाका अनुसार पुटिनले अंगरक्षक छनोटमा वफादारीलाई प्राथमिकता दिन्छन्। छानिएका अंगरक्षकले कुनै पनि हालतमा उनीहरूलाई छोड्न सक्दैनन्।

रुस र युक्रेनबीचको युद्धमा सबैभन्दा बढी ड्रोनको प्रयोग भइरहेको छ । स्ट्याटिस्टाका अनुसार रुसले युक्रेनमा हरेक महिना करिब ३५०० ड्रोनबाट आक्रमण गरिरहेको छ । रुसले खतरनाक साहेद ड्रोन प्रयोग गरेर युक्रेनी सहर ध्वस्त गरिरहेको छ । युक्रेनले पनि रुसमाथि हरेक दिन ड्रोन प्रहार गरिरहेको छ । जुनमा युक्रेनले रुसमाथि एकै पटक ५ सय ड्रोन आक्रमण गरेको थियो । धेरै युक्रेनी ड्रोन रुसी राष्ट्रपतिको निवास बाहिर पनि खसेका छन् । युक्रेनी ड्रोनले मस्कोसम्म विनाश मच्चाइरहेको छ।

युक्रेनले आफ्ना ड्रोनहरूमा बारूद भरेर आक्रमण गर्छ, जसले तुरुन्तै विस्फोट गर्छ र सम्पूर्ण क्षेत्रलाई नष्ट गर्छ। पुटिन आफैंमा ड्रोन आक्रमणको डर पनि हुन सक्छ। यही कारणले गर्दा उनका अंगरक्षकहरू ड्रोन र त्यसका इन्टरसेप्टरहरू लिएर घुमिरहेका देखिएका हुन् ।

ड्रोन मार्फत आकाशमा उड्ने ड्रोनलाई तुरुन्तै खसाल्न सकिन्छ । एकै समयमा इन्टरसेप्टरलाई पुटिनका अंगरक्षकहरूले ड्रोन आक्रमणबाट बचाउन प्रयोग गर्न सक्छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.