• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, साउन १७, २०८२
शुक्रबार, साउन १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलएस अटोको नयाँ कार नेपालमा : नाइमा एक्सपोमा सार्वजनिक हुँदै

कजारियाको नयाँ शोरूम बनेपा, काभ्रेपलान्चोकमा उद्घाटन

प्यारामाउन्ट मोटर्सद्वारा नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी : एमजी आईएम६ सार्वजनिक

अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

एन आई सी एशिया बैंकका ग्राहकलाई ‘लेट मेइन’का विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट उपलब्ध

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले सर्वसाधारणलाई लक्षित गर्दै ३० लाख कित्ता सेयर निष्कासन गर्ने

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

‘महावतार नरसिंहा’ सुपरहिट भए पछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका फिल्म

लोकप्रिय समाचार

  • १. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • ६. २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

  • ८. तोलामा एक हजार एक सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

  • ९. शाकाहारीले भिटामिन बि १२ प्राप्त गर्न खानै पर्ने यी हुन ३ चीज

  • १०. रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

नयाँदिल्ली । अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ । अमेरिकाले विश्वका २० यस्ता कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । उनीहरुले यस्तो व्यवसाय गर्नु भनेको कार्यकारी आदेश १३८४६ अन्तर्गत अमेरिकी प्रतिबन्धको उल्लङ्घन गर्नु हो । इरान सरकारले यस व्यवसायबाट प्राप्त राजस्व मध्यपूर्वमा द्वन्द्व बढाउन प्रयोग गरिरहेको अमेरिकाको दाबी छ।

अमेरिकी विदेश मन्त्रालयले इरानी पेट्रोलियम, पेट्रोलियम उत्पादन वा पेट्रोकेमिकल व्यापारमा संलग्न २० विश्वव्यापी संस्थामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो।  ‘इरानी शासनले आफ्नो अस्थिर गतिविधिलाई आर्थिक सहयोग गर्न मध्यपूर्वमा द्वन्द्वलाई उकासिरहेको छ, आज संयुक्त राज्यले राजस्वको प्रवाह रोक्नको लागि कारबाही गरिरहेको छ, जसको शासनले विदेशमा आतंकवादलाई समर्थन गर्न र आफ्नै जनतालाई सताउन प्रयोग गर्दछ,’ बिदेश मन्त्रालयले भन्यो ।

यी हुन प्रतिबन्धमा परेका भारतीय कम्पनिः

अलकेमिकल सोल्यूसन्स प्राइवेट लिमिटेडः यो कम्पनीले सबैभन्दा ठूलो आरोपको सामना गरिरहेको छ। अमेरिकाले जनवरी र डिसेम्बर २०२४ बीचमा धेरै कम्पनीहरूबाट ८४ मिलियन भन्दा बढी मूल्यको इरानी मूलको पेट्रोकेमिकल उत्पादनहरू आयात र खरिद गरेको आरोप लगाएको छ।

ग्लोबल इन्डस्ट्रियल केमिकल्स लिमिटेडः  यो कम्पनी सूचीमा दोस्रो स्थानमा छ। जुलाई २०२४ र जनवरी २०२५ को बीचमा ५१ मिलियन डलरभन्दा बढीको मिथानोल लगायतका इरानी उत्पादनहरू आयात र खरिद गरेको आरोप छ।

जुपिटर डाई केम प्राइवेट लिमिटेडः यो भारतमा आधारित पेट्रोकेमिकल व्यापारिक कम्पनी हो। यो जनवरी २०२४ देखि जनवरी २०२५ को बीचमा ४९ मिलियन डलरभन्दा बढी मूल्यको टोल्युइनलगायत इरानी मूलका पेट्रोकेमिकल उत्पादनहरू आयात र खरिद गरेको आरोप छ।

रमणिकलाल एस गोसालिया एण्ड कम्पनीः अर्को पेट्रोकेमिकल कम्पनी हो। यसले जनवरी २०२४ देखी जनवरी २०२५ को बीचमा मिथानोल र टोल्युइनसहित  २२ मिलियन भन्दा बढीको इरानी उत्पादनहरू आयात र खरिद गरेको जनाएको छ ।

पर्सिस्टेन्ट पेट्रोकेम प्राइभेट लिमिटेडः अमेरिकाले यो कम्पनीले अक्टोबर २०२४ देखि डिसेम्बर २०२४ को बीचमा युएईस्थित कमोडिटी ट्रेडिङ कम्पनी बाब अल बर्शालगायत धेरै कम्पनीहरूबाट इरानी मूलका पेट्रोकेमिकलहरू जस्तै मिथानोलसहित करिब १४ मिलियन डलरको ढुवानी आयात गरेको जनाएको छ।

कञ्चन पोलिमर– यो कम्पनीले तनाईस ट्रेडिङबाट पोलिथिनसहित १३ लाख डलरभन्दा बढीको इरानी मूलका पेट्रोकेमिकल उत्पादन आयात गरी खरिद गरेको आरोप छ ।

यी सबै भारतीय कम्पनीहरूलाई कार्यकारी आदेश १३८४६को धारा ३ (ए) (आइआइआइ) अन्तर्गत इरानबाट पेट्रोकेमिकल उत्पादनहरूको खरिद, अधिग्रहण, बिक्री, ढुवानी वा मार्केटिङको लागि महत्त्वपूर्ण कारोबारमा जानीजानी संलग्नता रहेको भन्दै प्रतिबन्ध लगाइएको जनाइएको छ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु
    नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले सर्वसाधारणलाई लक्षित गर्दै ३० लाख कित्ता सेयर निष्कासन गर्ने
    टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

    लोकप्रिय

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

    ताजा

    एलएस अटोको नयाँ कार नेपालमा : नाइमा एक्सपोमा सार्वजनिक हुँदै

    कजारियाको नयाँ शोरूम बनेपा, काभ्रेपलान्चोकमा उद्घाटन

    प्यारामाउन्ट मोटर्सद्वारा नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी : एमजी आईएम६ सार्वजनिक

    अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • एलएस अटोको नयाँ कार नेपालमा : नाइमा एक्सपोमा सार्वजनिक हुँदै
    • कजारियाको नयाँ शोरूम बनेपा, काभ्रेपलान्चोकमा उद्घाटन
    • प्यारामाउन्ट मोटर्सद्वारा नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी : एमजी आईएम६ सार्वजनिक
    • अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु
    • एन आई सी एशिया बैंकका ग्राहकलाई ‘लेट मेइन’का विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट उपलब्ध

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.