• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ चैत २०८२, शुक्रबार
२७ चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
  • १२ घण्टा 

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
  • १३ घण्टा 

२०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market
  • १४ घण्टा 

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा
  • १४ घण्टा 

नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक
  • १५ घण्टा 

शेयर बजारमा १३ अंकको गिरावट,उत्पादन समूह हालसम्मकै उच्च स्तरमा
  • १६ घण्टा 

रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात
  • १७ घण्टा 

तरलता नियन्त्रण गर्न राष्ट्र बैँकले १ खर्ब २५ अर्ब रुपैँया निक्षेप संकलन गर्ने
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

  • २. नेप्सेमा हरियाली: ४८.७१ अंकको उछाल,कारोबार १० अर्ब नजिक

  • ३. आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

  • ४. आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

  • ५. रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

  • ६. सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

  • ७. ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

  • ८. आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

  • ९. एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता

  • १०. रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

बंगलादेश तख्तापलटको एक बर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

जानकारी केन्द्र २०८२, श्रावण, २२

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी घर ‘गणभवन’लाई सङ्ग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब यस भवनलाई ‘जुलाई रिभोलुसन मेमोरियल म्युजियम’ नामाकरण गरिनेछ ।

यो घर शेख हसिनाका पिता र बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानले पुनर्निर्माण गरेका थिए। पहिले यो ठाउँ इस्टेट राजबारी भनेर चिनिन्थ्यो।

गण भवन संसद भवन नजिकै राजधानी ढाकाको शेर–ए–बंगला नगरमा छ। बंगलादेश सरकारले यसलाई देशको नेताको आधिकारिक निवासको रूपमा प्रयोग गरिएको थियो ।

शेख हसिना २०१० मा यहाँ बस्न आएकी थिइन् र गत ५ अगस्ट २०२४ अर्थात १५ वर्षसम्म उनी त्यही घरमा नै रहिन् । गत वर्ष उनको विद्रोहको लगत्तै यहाँ ध्वस्त र लुटपाट सुरु भएको थियो ।

भीडले साडी, सजावटका सामान, घडी, सोफा, लग्जरी ह्यान्डब्याग, टेलिभिजन, माछा र महिलाको लुगा समेत लुट्यो । लुटपाटको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । अधिकारीहरूले पछि लुटिएको सामान फिर्ता भएको दाबी गरेका छन् ।

मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले गण भवनलाई शेख हसिनाको कुशासनको प्रतीक घोषणा गर्दै संग्रहालयमा परिणत गर्ने घोषणा गरेको जनाइएको छ । यो संग्रहालय गत वर्षको हिंसामा मारिएका प्रदर्शनकारीहरूको सम्झनामा समर्पण गरिने युनुस सरकारले जनाएको छ ।

साथै, बंगलादेशको संस्कृति मन्त्रालयले यस संग्रहालयको व्यवस्थापनका लागि २०० पदहरूका लागि जागिर खुलाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market

ताजा

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक

२०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.