• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • २२ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • २२ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १ दिन 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १ दिन 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १ दिन 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १ दिन 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ५. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ६. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ७. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ८. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ९. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बज्यो, सुरू भयाे रूवावासी

जानकारी केन्द्र २०८२, श्रावण, २६

टोकियो । जापानको नागासाकी सहरको एउटा चर्चमा बजाइएको दुईवटा घण्टीको आवाज शनिबार एकैसाथ गुञ्जिएको छ, त्यसमा एउटा नयाँ घण्टा थियो भने अर्को पुरानो। बिहानको ११ः०२ बजेको घडीमा हात छोएपछि दुबैको घन्टी एकैसाथ बज्न थाल्यो ।

यससँगै धेरैको आँखाबाट आँसु बग्न थाल्यो । सहर उदास भयो । यो धातुको घण्टीबाट निस्किएको आवाज मात्रै होइन, ठ्याक्कै ८० वर्षअघि प्राप्त विगतका गम्भीर घाउबाट निको भएर भविष्यतर्फ अघि बढेको प्रतिध्वनि थियो ।

अगस्ट ९, १९४५ मा बिहान ११ः०२ बजे अमेरिकाले नागासाकीमा परमाणु बम खसालेको थियो, जसले सबै नष्ट गरिदियो । यस प्रकोपमा ७४ हजार भन्दा बढी मानिस मारिएका थिए। पूरै सहर भग्नावशेषमा थियो। चर्चको भव्य भवन पनि भत्किएको थियो । मण्डलीका दुईवटा घण्टीहरू मध्ये एउटा भग्नावशेष मुनि गाडियो र सधैंको लागि मौन भयो।

अब, ८० वर्ष पछि शनिबार, ९ अगस्त २०२५ मा उराकामी क्याथेड्रलमा एक साथ दुईवटा घण्टी बज्यो। त्यही समयमा ८० वर्ष पहिले नागासाकीमा ‘फ्याट म्यान’ नामको परमाणु बम खसालेको थियो। हिरोसिमामा आणविक हमला भएको तीन दिनपछि नै ‘लिटिल ब्वाई’ नामक एटम बमले १ लाख ४० हजार मानिसको ज्यान लिएको थियो ।  यसपछि जापानले १५ अगस्ट १९४५ मा आत्मसमर्पण गर्‍यो र दोस्रो विश्वयुद्ध समाप्त भयो।

उराकामी क्याथेड्रल नामको चर्चित चर्च पनि सन् १९४५ को आक्रमणमा ध्वस्त भएको थियो। त्यसको एउटा घण्टी भग्नावशेषमा फेला परेको थियो तर अर्को भेटिएको थिएन। यो वर्ष अमेरिकी चर्चको चन्दामा नयाँ घण्टी बनाइएको थियो र अमेरिकाले नागासाकीमा आणविक हमला गरेको समयमा पुरानो घण्टीसँगै बजाइएको थियो ।

यस क्रममा धेरै मानिसहरु पनि उपस्थित थिए, जसले त्यो त्रासदीलाई आफ्नै आँखाले देखेका थिए, ती पनि उपस्थित थिए । हिरोशी निशिओका अहिले ९३ वर्षका भइसकेका छन् । आफ्नो दर्शनको वर्णन गर्दै उनले परमाणु बम खसेको बेला घरको आँगनमा खेलिरहेको बताए । अचानक त्यहाँ एक फ्ल्यास भयो, त्यसपछि ठूलो विस्फोट भयो र सबै चीज धुलो र चिल्लामा परिणत भयो। त्यो भयानक विस्फोटबाट हिरोशी मात्र तीन किलोमिटर टाढा थिए । त्यो समयको सम्झना उनको दिमागमा अझै ताजा छ। उनले भने, ‘युद्ध सकिएको छ तर उनको मनमा परमाणु बमको आतंक अझै जीवित छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.