• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन २९, २०८२
बुधबार, साउन २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ग्लोबल आइएमई बैंकको वार्षिक नाफा ६ अर्ब २० करोड, वितरणयोग्य नाफा कति ?

प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्

राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

२०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

एनएमबि बैंकको नाफा ४६.२२प्रतिशतले वृद्धि, लाभांश दिने क्षमता १०.४०प्रतिशत

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नाइमा नेपाल मोविलिटी एक्स्पो–२०२५ सम्पन्न : एक लाख अवलोकनकर्ता सहभागी

लोकप्रिय समाचार

  • १. २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ६. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ७. सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ८. आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

  • १०. चिनियाँ बैज्ञानिकको दावी, ‘पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्’

नबिल बैंकको लाभांश क्षमता ५४.८७प्रतिशतले वृद्धि

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आफ्नो लाभांश क्षमता ५४.८७ प्रतिशतले बढाउँदै १७.६४ प्रतिशत पुर्‍याएको छ। अघिल्लो आवको सोही अवधिमा यो क्षमता ११.३९ प्रतिशत मात्र थियो।

बैंकको वितरणयोग्य मुनाफा पनि ५४.८२ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकले ७ अर्ब १२ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले वृद्धि हो।

खुद ब्याज आम्दानी यस अवधिमा १६ अर्ब ३२ करोड रुपैयाँ भएको छ, अघिल्लो वर्षको सोही अवधिमा यो १६ अर्ब ३१ करोड रुपैयाँ थियो। बैंकको खुद सञ्चालन आम्दानी १५ अर्ब ६७ करोडबाट बढेर १८ अर्ब ६० करोड पुगेको छ भने सञ्चालन मुनाफा ८ अर्ब ६४ करोडबाट वृद्धि भएर १० अर्ब ८४ करोड रुपैयाँ भएको छ।

रिजर्भमा ३१ अर्ब ९० करोड रुपैयाँ सञ्चित रहेको बैंकले निक्षेप संकलन १३.५३ प्रतिशतले बढाएर ५ खर्ब २४ अर्ब र कर्जा प्रवाह १०.४९ प्रतिशतले बढाएर ४ खर्ब १२ अर्ब पुर्‍याएको छ। इम्पेयरमेन्ट चार्ज ४ अर्ब ६३ करोडबाट घटेर २ अर्ब ३९ करोडमा सीमित भएको छ।

खराब कर्जा अनुपात ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ भने कस्ट अफ फन्ड ५.८६ प्रतिशतबाट घटेर ४.४१ प्रतिशत भएको छ।

प्रतिसेयर आम्दानी (EPS) अघिल्लो आवमा २२.९० रुपैयाँ रहेकामा यस वर्ष २६.३४ रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य २ हजार ३५९ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २०.५५ गुणा र तरलता अनुपात २७.३१ प्रतिशत कायम भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ग्लोबल आइएमई बैंकको वार्षिक नाफा ६ अर्ब २० करोड, वितरणयोग्य नाफा कति ?
    एनएमबि बैंकको नाफा ४६.२२प्रतिशतले वृद्धि, लाभांश दिने क्षमता १०.४०प्रतिशत
    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    लोकप्रिय

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

    ताजा

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    ग्लोबल आइएमई बैंकको वार्षिक नाफा ६ अर्ब २० करोड, वितरणयोग्य नाफा कति ?

    प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्

    राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • ग्लोबल आइएमई बैंकको वार्षिक नाफा ६ अर्ब २० करोड, वितरणयोग्य नाफा कति ?
    • प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्
    • राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास
    • डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.