• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ बैशाख २०८३, सोमबार
२८ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • ७ घण्टा 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • ८ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • ९ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • ११ घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • १२ घण्टा 

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि
  • १३ घण्टा 

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • २. रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

  • ३. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • ४. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • ५. यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ६. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • ७. बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

  • ८. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ९. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

  • १०. एसईईको नतिजा आजै सार्वजनिक हुने

केपी ओली नेतृत्व सरकारलाइ गरिएका प्रहारहरु।।।

admin २०७३, असार, १२

गोविन्द भट्टराइ

१)सरकारले आफ्नै खर्चमा नेपालीहरुको शब परिवारलाइ बुझाएकोमा कङ्ग्रेसीहरुले हौवा फिजाए क्यानेडियन कम्पनीले तिरेको भनेर।

२)काबुलमा मारिएकालाई र इराकमा मारिएकालाइ दस लाख दिनुहुन्छ भने खाडीमा मरेकालाइ किन दिनुहुँदैन भनेर।

३)इराकमा मारिएकालाइ पनि दस लाख अनि अहिले काबुलमा मारिएकालाइ पनि दस लाख किन।

मेरो भनाइ——— १)नेपालीहरुको शब नेपाल ल्याउन नेपाल सरकारले नै पैसा अग्रिम भुक्तानी गरेको हो र जहाज पनि नेपाल सरकारले नै काठमान्डौ बाट नै चार्टर गरेर आफ्नै देशको जहाज पठाएको हो।यदि अरु देशको जहाज भएको भए पत्याउन सकिन्थियो होला काबुलबाट भुक्तानी पाएर उड्यो भन्दा अनि कङ्ग्रेसीको कुराले धमिलो पानीमा पनि माछा मार्न सफल हुन्थ्यो,,तर सफल भएनौ त्यस्कारण तिमीहरुलाइ RIP….!!!

२)वैदेशिक रोजगारमा मृत्यु हुदाको सन्दर्भमा,, वैदेशिक रोजगारमा जादा मृत्यु हुनु कुनै नौलो कुरा होइन।मृत्यु वैदेशिक रोजगारीमा हुँदा मात्र हुने कुरा होइन,स्वदेशमा हुँदा पनि हुन्छ तर सबै मृत्यु हुनेलाइ सरकारले पैसा बाड्न सक्दैन।बिमा अनुरुपको रकम मृत्यु हुँदा जुनसुकै नेपालीले स्वदेशमा हुँदा या बिदेशमा हुँदा प्राप्त गर्छन।त्यस्मा मृत्युको प्रकृति स्वभावीक हो या अस्वाभाविक हो या आत्महत्या हो या हत्या हो या आतंकबादी हत्या हो त्यसको संबेदनसिलता लाई हेरेर राज्यले दिने आर्थिक लाभ भिन्न प्रकृतिको हुनेगर्छ।खासगरी काबुल घटना इराक घटना हरुले राज्यलाइ धेरै दबाब पर्छ।

३) इराक घटनामा पिडीतले पाएको दस लाख तत्कालीन साम्प्रदायिक दङ्गाको कारणले हो,,देउवा सरकारको मानवीय सम्बेदना थिएन त्यो।यदी सम्बेदना थियो भने शब प्राप्त भैसकेपछी देशमा ल्याउन भारतको मुख ताक्नु पर्ने थिएन।घटना थाहा पाउने बित्तिकै एउटा टोली त्यहाँ पठाएर कुटनैतिक पहल गर्नुपर्थ्यो।जब मेनपावरहरु तोडफोड हुन थालिए र त्यसमा पनि कोरिया पठाउने शक्तिशाली मेनपावर मुनड्रप्स ओभरसिस दोषी पाइयो तब मुनड्रप्सका संचालक प्रसिद्ध राणाले आफ्नी नातेदार तथा शेरबाहादुरकी श्रीमती आर्जु राणालाइ दबाब दिएपछी हतार हतारमा दस लाख बाडेर स्थीती साम्य बनाएको हो। तर अहिलेको सरकारले(केपी ओली मात्रै होइन) घटनाको गाम्भिर्यतालाइ बुझेर तुरुन्त काम गरे र कुनै अप्रिय घटना हुन पाएन र पिडीतहरुले दु:खद समयमा हाम्रो पनि कोही छ भन्ने महसुस गरे। अब यति भन्दा पनि कसैलाइ हावादारी अन्लाइन पत्रीका हरुले गरेको पीत पत्रकारीताको कुरामा बिस्वास लाग्छ भने आगामी चुनाबमा कङ्ग्रेस सङ्गै सती जाउन। मलाइ कङ्ग्रेसी हुन मन छैन र म सती जान चाहन्न।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.