• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक २६, २०८२
मङ्गलबार, कार्तिक २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बोस्च पावर टुल्स द्वारा दराज ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ५. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ७. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ८. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ९. नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध

अलास्का । यतिखेर सारा विश्वको नजर अलास्का, अमेरिकामा टिकेको छ ।

नेटोको प्रमुख सहयोग पाईरहेको युक्रेनको भविष्य २४ घण्टापछि यहाँ तय हुदैँछ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच अलास्का, उत्तर अमेरिकामा भव्य बैठक हुदैँछ । यो बैठक अघि पनि अलास्का विश्वका सबैभन्दा ठुला दुई नेताको सुरक्षाका लागि युद्धपोत र पनडुब्बीले घेरिएको छ ।

क्यानडा, चीन, अमेरिका र रुसका नौ सेनाले यहाँ घेराबन्दी सुरू गरेका छन् । यति मात्र होइन, अलास्काले स्याटेलाइटमार्फत पनि यसको नजिकबाट निगरानी गरिरहेको छ । चारै देशका पनडुब्बीहरूले समुन्द्रमा हुने हरेक गतिविधिमाथि नजर राखिरहेका छन् । युद्धपोत र गस्ती गर्ने जहाजहरूको ठूलो संख्यामा हरेक घण्टा, हरेक मिनेट समुद्रको निगरानी गरिरहेको छ। 

आकाशमा गस्ती गर्ने विमानहरूले जमिन र समुद्रमा निरन्तर निगरानी राखिरहेका छन्। अलास्कामा हुन लागेको यस दशककै सबैभन्दा ठूलो बैठकका लागि यी चर्को सुरक्षा तयारी गरिएको छ।

अगस्ट १५ मा अमेरिका र रुसका राष्ट्रपतिहरू अलास्का पुग्दैछन, जहाँ रूससँग युद्द लडिरहेको युक्रेनको भविष्य तय हुनेछ। सो भेट अघि ट्रम्पले युक्रेनले आफ्नो भुमी छाडेर भए पनि रूससँग शान्ति सम्झौताका लागि तयार हुनु पर्ने अभिब्यक्ति दिएका छन्, जसलाई जेलेन्स्कीले अस्विकार गरेका छन् । यो खतरनाक अभिब्यक्ति पछि जेलेन्स्की युरोपलाई आफ्नो पक्षमा उभ्याउन यतिखेर बुधवार जर्मन पुगेका थिए, उनले जर्मन चान्सलरवाट समर्थन पाईसकेका छन् ।

शुक्रबार बिहान राष्ट्रपति ट्रम्पले वासिंगटन डिसीवाट यात्रा सुरू गर्नेछन, यो क्रममा एन्कोरेज हुदैँ अलास्का पुग्नेछन । जहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय बैठक गर्नेछन्। वार्ताको बातावरण बनाउन तथा अन्य सुरक्षासहितको तयारीको जिम्मेवारी रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र मार्को रुबियोलाई दिइएको छ ।

समाचार अनुसार एंकरेजमा अगस्त १५ का लागि नोटिस जारी गरिएको छ कि यस दिन कुनै पनि विमानलाई यहाँबाट जान दिइने छैन्। उता, पुटिनको हवाई मार्गलाई निकै सुरक्षित बनाइएको छ । रुसी राष्ट्रपतिको विमान राजधानी मस्कोबाट उड्नेछ र बेरिङ स्ट्रेट हुँदै अमेरिकाको अलास्का प्रवेश गर्नेछ, जहाँबाट एंकोरेज पुग्ने छ।

एन्कोरेज पुग्न पुटिनले करिब ७३०० किलोमिटर हवाई यात्रा गर्नेछन् तर प्रश्न यो छ कि पुटिनको अलास्का भ्रमणका लागि यो रुट किन रोजियो ? वास्तवमा रुसको पूर्वी छेउ अमेरिकाको अलास्काबाट मात्र ८१ किलोमिटर टाढा छ। यी दुई बीचमा बेरिङ स्ट्रेट छ, जहाँ रूसी र अमेरिकी नौ सेनाहरूको जमघट हुने गर्दछ । यस मार्गबाट पुटिनले अन्तर्राष्ट्रिय समुद्री सीमामा जान आवश्यक पर्दैन। उनीहरु रुसी हवाई क्षेत्रबाट सिधै अमेरिकी आकाशमा प्रवेश गर्नेछन्, जसका कारण उनीहरुको सुरक्षामा कुनै खतरा हुने छैन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बोस्च पावर टुल्स द्वारा दराज ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा
    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    लोकप्रिय

    २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    बोस्च पावर टुल्स द्वारा दराज ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • बोस्च पावर टुल्स द्वारा दराज ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा
    • डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
    • नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    • क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
    • आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.