चिनिया राष्ट्रपति सि जिङफिङ ल्हासामा
काठमाडौं । केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका राष्ट्राध्यक्ष सी चिनफिङ यस क्षेत्रको स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुगेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका राष्ट्राध्यक्ष सी र प्रतिनिधिमण्डललाई सिजाङका विभिन्न जातीय समूहका मानिसहरूले विमानस्थल र ल्हासा सहरमा भव्य स्वागत गरेका थिए।
सीको साथमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ र केन्द्रीय प्रतिनिधिमण्डलका प्रमुखका साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको महाकार्यालयका निर्देशक काई छी पनि छन्। वाङ र काइ दुवै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य हुन्।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

