• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

अलास्कामा पुटिनले ट्रम्पलाई ३ करोड ५२ लाख नगद दिएको खुलासा 

मस्को  । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ करोड ५२ लाख रुपैयाँ नगद दिएको खुलेको छ ।

अमेरिकी विदेश सचिव मार्को रुबियोका अनुसार अमेरिका भ्रमणबाट फर्कने क्रममा अलास्कामा आफ्नो विमानमा इन्धन भर्नका लागि पुटिनले ट्रम्पलाई सो रकम दिएका हुन् ।

पुटिन १५ अगस्टमा अलास्का पुगेका थिए । यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका थिए । रातो कार्पेट उनको स्वागत गरिएको थियो तर अमेरिकी प्रतिबन्धका कारण उनको टोलीले नगद तिर्नुपर्ने अवस्था भयो।

रुबियोले भने कि जब रूसी विमानहरू अलास्कामा अवतरण गरे, उनीहरूलाई इन्धन चाहिएको थियो । तर, अमेरिकी बैंकिङ प्रणाली प्रयोग गर्न अनुमति छैन, त्यसैले नगद लिइएको हो ।

रुबियोले रुसमाथि लगाइएका सबै प्रतिबन्धहरू अझै पनि लागू रहेको र रुसले हरेक दिन त्यसको प्रभावसँग संघर्ष गरिरहेको स्पष्ट पारेका छन्। तर, युक्रेन युद्ध रोक्न यसले कुनै प्रभाव पारेको छैन।

पुटिनको टोली अलास्कामा करिब ५ घण्टा बसेको थियो । ट्रम्प र पुटिनबीच करिब ३ घण्टा भेटवार्ता भएको थियो । यसमा युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा ठोस सहमति हुन सकेको छैन, यद्दपी प्रयास जारी रहेको छ ।

अमेरिकी प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीले यसप्रति कडा आपत्ति जनाएको छ । यदि पुटिन र ट्रम्पबीचको भेट निजी थियो भने यति ठूलो मात्रामा पैसाको लेनदेनले प्रश्न खडा गरेको उनीहरूको भनाइ छ ।

वासिङ्टनका राजनीतिक विश्लेषकहरू यस्तो ‘भुक्तानी बैठक’ले अमेरिकाको अन्तर्राष्ट्रिय विश्वसनीयतामा असर पार्न सक्ने विश्वास गर्छन्। रुसका विपक्षी नेताहरूले पनि पुटिनले यो रकम सरकारी कोषबाट दिए कि कुनै निजी कोषबाट दिए भन्ने प्रश्न उठाएका छन् ।

यसअघि पनि ट्रम्प र पुटिनबीचको सम्बन्ध अमेरिकी राजनीतिमा विवादको कारण बनेको थियो  । सन् २०१६ को चुनाव देखि रुस माथि लगाइएको प्रतिबन्धसम्म हरेक पटक ट्रम्पमाथि ‘पुटिनसँग गोप्य व्यवहार’ गरेको आरोप लागेको छ । यो नयाँ केसले ती डरहरूलाई अझ बलियो बनाएको देखिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?
    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.