• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० जेठ २०८३, शनिबार
३० जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • २० घण्टा 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • २० घण्टा 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • ३ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • ३ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ५ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • ५ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • ५ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • ४. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ६. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ७. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ८. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ९. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • १०. सुनचाँदीको मूल्य आज पनि घट्यो

ऋतिक र एनटीआरको देखिएन जादु, वारः२ लाई लगानी उठाउन मुश्किल

जानकारी केन्द्र २०८२, भाद्र, ६

मुम्बई । ऋतिक रोशनको फिल्म ‘वार २’ ले सिनेमाघरमा रिलिज भए पछि जुन अपेक्षा गरिएको थियो, त्यो हुन सकेको देखिएको छैन। किनभने, यसको कमाई साताको दिनमा घटेको देखिन्छ। फिल्मको अगाडिको यात्रा त्यति सहज हुनेवाला छैन ।

फिल्मले भविष्यमा थप कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ । यो फिल्मले नकारात्मक शब्दका कारण ठूलो घाटा बेहोर्नु परेको छ । आउनुहोस्, फिल्मले पहिलो हप्तामा के कस्ता सफलता हासिल गर्‍यो र आगामी दिनमा फिल्मले बक्स अफिसमा कसरी टिक्छ।

ऋतिक रोशन र जुनियर एनटीआरको वारः२ बाट फ्यानहरूले धेरै अपेक्षा गरेका थिए। तर यो फिल्म फ्यानहरूको अपेक्षा पूरा गर्न असफल भएको देखिन्छ। यसको कमाईको आंकडाबाट यो अनुमान गर्न सकिन्छ कि फ्यानहरूले फिल्मलाई खासै मन पराएनन् र वार को पहिलो भागको जस्तो आकर्षण देखिएन ।

जब वार आएको थियो, यो फिल्म ऋतिक रोशनको करियरको सबैभन्दा ठूलो फिल्म बनेको थियो । तर वारः२ बाट फिल्मले वारको कलेक्शनलाई उछिनेको त छ । तर, सकनिल्कको रिपोर्ट अनुसार फिल्मले बुधबार जम्मा ५.५० करोड कमाएको छ । जसका कारण यसको ७ दिनको कुल कलेक्सन १९९ करोड पुगेको छ । राम्रो सुरुवात गरे पनि फिल्मले एक हप्तामा २०० करोड पनि कमाउन नसकेर बढीरहेको छ ।

त्यसो त वारः२ ले विदेशमा पनि त्यस्तै प्रभाव पार्न सकेको छैन । न त ऋतिक रोशनको जादू फिल्ममा देखिएको छ, न त जुनियर एनटीआरले कुनै चमत्कार गर्न सकेका छन् । तर, यो फिल्मले अबको एक हप्तामा मात्रै ३०० करोड कमाउन सक्छ । सकनिल्कको रिपोर्ट अनुसार फिल्मले ६ दिनमा ६७ करोडको ओभरसिज कलेक्सन गरेको छ । र, फिल्मको सातौं दिनको ५.५० करोडको कमाई जोड्दा यो फिल्मले ३०३।५० करोड कमाएको छ ।

वारः२ को बजेटको कुरा गर्दा विभिन्न सञ्चारमाध्यमका अनुसार यो फिल्मको बजेट ४ सय करोड भारु रहेको बताइएको छ । यस परिप्रेक्ष्यमा हेर्ने हो भने फिल्मले ७ दिनमा ३ सय करोड कमाए पनि अझै पनि बजेट भन्दा १०० करोडले पछाडी रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
छुट्ला है शनिबार ! स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

ताजा

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.