• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर ०४, २०८२
बुधबार, मङि्सर ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • २. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ६. सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

  • ७. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ८. टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

  • ९. १ अर्ब ६० करोडको विद्युत बक्यौता : जगदम्बा स्टिलले पहिलो किस्ता तिरेपछि लाइन जडान

  • १०. मिति २०८२ साल कात्तिक ३० गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सकारात्मक प्रभावको एक दशक : ‘एक एक पाइला’ को अभियान १०औँ वर्षमा प्रवेश

काठमाडौं । स्वास्थ्य सेवामा सक्रिय गैरनाफामुलक एवम् स्वयंसेवी संस्था ‘एक एक पाइला’ ले आफ्नो सेवामुलक योगदानको १० वर्षे यात्रालाई एक विशेष कार्यक्रम मार्फत स्मरण गरेको जनाइएको छ। अगस्ट ३० मा सम्पन्न उक्त कार्यक्रममा संस्थाको दशक लामो उपलब्धि, यसले पुर्याएको प्रभाव र भविष्यप्रतिको संकल्प प्रस्तुत गरिएको थियो।

कार्यक्रममा संस्थाको १० वर्षको यात्रालाई सम्झाउने स्मारिका पुस्तक विमोचन गरिएको थियो भने “हाम्रा पाइलाहरू” नामक छोटो वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। यी दुवै माध्यमहरू मार्फत् ‘एक एक पाइला’को यात्रामा संलग्न व्यक्तिहरू, संस्थाले प्रदान गरेको सेवा र त्यसबाट लाभान्वित भएका समुदायहरूको कथा अभिलिखित गरिएको थियो।

सन २०१५ मा आएको विनाशकारी भूकम्पपछि सुरु भएको सानो स्वास्थ्य अभियान आज नेपालको विभिन्न भूभागमा परिचित संस्थाको रूपमा परिणत भएको छ। सर्वसाधारण नागरिक, स्वयंसेवी चिकित्सक, सामाज कल्याण परिषद्, स्थानीय तह, प्रादेशिक स्वास्थ्य कार्यालय, सुरक्षा निकाय तथा साझेदार संस्थाहरूको निरन्तरको साथ र सहयोगमा ‘एक एक पाइला’ले ३४ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य केन्द्र र अस्पतालहरू समेत स्थापना गर्न सफल भएको बताइएको छ।

संस्थाले आँखारोगको उपचार, दन्तरोगको उपचार, मातृ स्वास्थ्य सेवा, हाडजोर्नी सम्बन्धी रोग, रेडियोलोजी, क्षयरोगको उपचारदेखि लिएर सामान्य स्वास्थ्य परामर्शसम्मका सेवाहरू उपलब्ध गराउँदै आएको जनाइएको छ। सङ्कटको समयमा, विशेष गरी कोभिड–१९ महामारीको प्रतिकुल परिस्थितिमा, संस्थाका स्वयंसेवक र समर्थकहरूले जोखिम मोलेर विपन्न समुदायसम्म पुगेर हजारौँ मानिसलाई अत्यावश्यक औसधी उपचार र प्राणरक्षक स्वास्थ्य सेवाहरू उपलब्ध गराएका थिए।

१०औँ वार्षिकोत्सव कार्यक्रमले संस्थाको विगतको योगदानलाई स्मरण गर्ने अवसर प्रदान गर्नुका साथै यसले गर्ने आगामी यात्राको दिशाबारे विचार मन्थन र संकल्प गर्ने मौका पनि प्रदान गर्यो। कार्यक्रममा विगत एक दशकमा ‘एक एक पाइला’ सँगै हिँडेका, यसलाई समर्थन गरेका वा यसबाट स्वास्थ्य लाभ लिएका व्यक्ति र संस्थाहरूको अर्थपूर्ण उपस्थिति रहेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित
    हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक
    एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

    लोकप्रिय

    एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    ताजा

    २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने

    नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

    प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने
    • नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
    • प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित
    • हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.