• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १९ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १९ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • २३ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • २३ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • २४ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १ दिन 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १ दिन 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

किन वर्षौंसम्म खाली रह्यो जापानको प्रधानमन्त्रीको घर ?

जानकारी केन्द्र २०८२, भाद्र, १८

टोकियो । जापानका प्रधानमन्त्रीको आधिकारिक सरकारी निवास धेरै वर्षसम्म खाली रह्यो। यद्दपी वर्तमान प्रधानमन्त्री किशिदा भने यो सरकारी निवासमा बाध्यताका साथ बस्दै आएका छन् ।

हो, यो एकदम सत्य हो कि जापानका प्रधानमन्त्रीको आधिकारिक सरकारी निवास सोरी केइटा धेरै वर्षसम्म खाली रहेको थियो । त्यहाँ कुनै पनि प्रधानमन्त्री जान चाहेनन । लामो समयसम्म खाली रहेको सरकारी आवास भवनमा किशिदा पनि एक वर्षअघि मात्रै त्यहाँ बस्न गएका हुन, त्यो पनि त्यो घरमा बस्न चाहदैनथे । उनलाई पनि त्यहाँ जान मन लागेको थिए तर सुरक्षाको कारणले गर्दा उनी सो घरमा बस्न बिबश भएका हुन।

उसो भए जापानका कुनै पनि प्रधानमन्त्री विगत केही दशकदेखि त्यहाँ बस्न किन चाहँदैनन् त ? यो जानकारी दिनेछौं ।

खासमा जापानको प्रधानमन्त्रीको सरकारी निवास टोकियोमा प्रधानमन्त्रीको कार्यालयको छेउमा नै छ। तर, सन् १९३० को दशकमा यहाँ दुईवटा ठूला घटना भएका थिए। प्रधानमन्त्री इनुकाई सुयोशीको सन् १९३२ मा यहीँ हत्या भएको थियो भने विद्रोही सैनिकहरूले पछि १९३६ मा आक्रमण गरेका थिए । जसमा तत्कालीन प्रधानमन्त्री केइसुके ओकाडाका जेठाजुसहित चार जनाको मृत्यु भएको थियो ।

यसपछि घरमा बस्न सुरक्षित छैन भन्ने विश्वास गर्न थालियो र यो भन्न थालियो कि यी मृत्यु भएका नेताहरूको आत्मा घुमिरहेको हुन्छ । यहाँ कहिलेकाहीँ सेनाको मार्चको आवाज पनि सुनिन थालेको हल्ला चल्यो ।  यी घटनाहरू पछि यो एक ‘प्रेत स्थान’ को रूपमा परिचित भयो र जापानी नेताहरूमा एक प्रकारको मनोवैज्ञानिक डर विकसित भयो।

यो निवास प्रधानमन्त्री कार्यालयसँग जोडिएको छ तर आधुनिक सुरक्षा मापदण्ड पूरा गरेको छैन। जापानका धेरै प्रधानमन्त्रीले कार्यालय नजिकै बस्नु सुरक्षा र गोपनीयताको हिसाबले राम्रो नभएको स्वीकार गरेका छन् । तर, धेरै जसो जापानी प्रधानमन्त्रीहरू सामान्यतया टोकियोमा राम्रो र सुरक्षित निजी घरहरूमा बस्छन्। यसअघिका प्रधानमन्त्रीहरू शिन्जो आबे, योशिहिदे सुगा र फुमियो किशिदाले पनि सरकारी निवासमा नबसी कार्याकाल सम्पन्न गरेका थिए ।

र त सन २०१२ देखि २०२१ सम्म यो सरकारी घर पूर्ण रूपमा खाली रहन गयो । शिन्जो आबे (२०१२–२०२०) ले यहाँ नबस्ने निर्णय गरे। योशिहिदे सुगा (२०२०–२१) पनि यसमा थिएनन्। फुमियो किशिदा (२०२१–२०२३ सम्म) पनि आफ्नो निजी घरमा बसेका कारणा यो आधिकारिक सरकारी निवास प्रायः खाली नै रहन गएको थियो ।

खासमा सन् २०२३ मा प्रधानमन्त्री किशिदामाथि एक संदिग्ध व्यक्तिले विस्फोटक पदार्थ फ्याँकेपछि सुरक्षा निकायले उनलाई सरकारी निवासमा सर्न सल्लाह दिए पछि मात्रै उनी त्यहाँ बस्न थालेका हुन् । तर यो निवासको ‘प्रेत स्थान’ भनेर अझै पनि जापानी मिडिया र संस्कृतिमा चर्चाको विषय बनिरहेको हुन्छ ।

तर, त्यो खाली रहँदासम्म पूर्णरुपमा मर्मतसम्भार गरिरहँदा वर्षेनी करोडौं रुपैयाँ खर्च हुने गरेको छ । प्रधानमन्त्री शिन्जो आबे आफ्नो पहिलो कार्यकालमा त्यहाँ बसे तर दोस्रो पटक सत्तामा आएपछि त्यहाँ जान मानेका थिएनन् । उनले भनेका थिए, ‘यो भवनमा रहस्यमयी शक्तिको बसोबास रहेको छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.