क्लासिक टेकको तिहार अफरमा तीन हजारको इन्टरनेटमा रु ६००० बराबरको फाइदा
जानकारी केन्द्र
२०८२, आश्विन, २९
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिहारविशेष अफर सार्वजनिक गरेको छ। अब ग्राहकहरुले २०० एम बि पी एस इन्टरनेट मात्र रू. २९९७ तीन महिनाको लागि जडान गर्नसक्ने छन्। तिहारलक्षित उक्त अफरमा तीन हजारको इन्टरनेटमा रु ६००० बराबरको फाइदा हुने कम्पनीले बताएको छ ।
साथै, बजारमा ६००० मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेश छ। यतिमात्र नभई सुपथ मुल्यमा हाइ स्पिड इन्टरनेट जडान गर्नको लागि कम्पनीको आधिकारिक नम्बरमा 9709184147 वा कम्पनीको वेबसाइट www.classic.com.np सम्पर्क गर्न आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
