• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष ०२, २०८२
बुधबार, पुष ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने

निर्वाचन आयोगले चुनावको लागि ल्यायो यस्तो नयाँ नियम

ट्रम्पले भेनेजुएलाका प्रतिबन्धित तेल ट्याङ्करमा पूर्ण नाकाबन्दी आदेश

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

के तपाई मुटु दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुस्, मिल्नेछ राहत

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

आयन भी द्वारा उच्च मान्यता भएको ५-स्टार एनक्याप सेफ्टी रेटिङ प्राप्त

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर २६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर २७ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल मंसिर २५ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. शनिको साढेसातीबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपाय

  • ६. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ७. स्कोडा कायलाकको उपलब्धि लन्च भएको ८ महिनामै ३०,००० बिक्री

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड

काठमाडौं ।  एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने “पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड” प्राप्त गरेको बताइएको छ। यो सम्मान बेइजिङ्गमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स २०२६ मा प्रदान गरिएको हो।

१४० भन्दा बढी देशको सहभागिता रहेको कर्यक्रममा प्राप्त यो अवार्ड नेपालका लागि गर्वको विषय बनेको कम्पनीले जनाएको छ । फोटोनको लागि आजको दिनमा नेपाल विश्वव्यापी रूपमा प्रमुख ईभी बजारमध्ये एक हो, किनकि अहिले नेपालको कमर्शियल इभी क्षेत्रमा फोटोन दोस्रो स्थानमा पुगिसकेको छ जुन तथ्य नेपालको दिगो यातायाततर्फको प्रगतिको सूचक हो ।

फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गले प्रदान गरेको यो अवार्ड एमएडब्लु वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकरियाले ग्रहण गरेका थिए। ‘यो उपलब्धि नेपालमा फोटोनको सफलतामा योगदान गर्ने सबै कर्मचारी, साझेदार र सहयोगीहरूको मेहनत, समर्पण र साझा लक्ष्यको परिणाम हो । एमएडब्लू वृद्धि आफ्नो सम्पूर्ण टिम र फोटोनलाई निरन्तरको विश्वास, सहयोग र साझेदारीका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछ । यी सबैले साझा प्रयास मार्फत् नेपाललाई इलेक्ट्रिक मोबिलिटीतर्फ अघि बढाउँदै दक्षिण एसियाको इभी विस्तारमा महत्वपूर्ण केन्द्रको रूपमा उभ्याइरहेका छन्’ सिकरियाले भने ।

फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२५ नोभेम्बर ६ देखि १० सम्म बेइजिङमा सम्पन्न भएको थियो । ‘अ शेयर्ड भिजनः टु बी अ वल्र्ड–क्लास कमर्सियल भेहिकल इन्टरप्राइज’ भन्ने विषयवस्तुका साथ आयोजित यस कार्यक्रममा १४० भन्दा बढी देशका २ हजार भन्दा धेरै साझेदारहरूको सहभागिता थियो ।

कार्यक्रममा ११० अत्याधुनिक कमर्शियल भेहिकल्स प्रदर्शन गरिएका थिए र उद्योगको भविष्यलाई अघि बढाउने नवीनतम प्रविधि र अभिवृद्धि योजनाहरू पनि प्रस्तुत गरिएको थियो ।

एमएडब्लू वृद्धि कमर्शियलको बारेमा
एमएडब्लू वृद्धि कमर्शियल नेपालमा व्यवसायिक सवारीसाधनको एक प्रमुख आपूर्तिकर्ता हो, जो राम्रा र सहज प्रकारका यातायात समाधानको विकास र आपूर्तिका लागि प्रतिबद्ध रहेको जनाइएको छ। कम्पनी फोटोन सवारीसाधनको अधिकृत डिस्ट्रीब्युटर हो र ग्राहक आवश्यकता पूरा गर्न विश्वसनीयता, प्रदर्शन र सन्तुष्टिमा विशेष जोड दिन्छ।

एमएडब्लू वृद्धि कमर्शियलले व्यवसायिक ग्राहकहरूलाई उच्च गुणस्तरका सवारीसाधन र विश्वस्तरिय आफ्टर-सेल्स सर्भिस प्रदान गर्न देशभर शोरूम र सर्भिस सेन्टरहरूको सञ्जाल विस्तार गरिरहेको बताइएको छ।

 

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda
    एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने
    निर्वाचन आयोगले चुनावको लागि ल्यायो यस्तो नयाँ नियम

    लोकप्रिय

    २०८२ साल मंसिर २६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर २७ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर २५ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    शनिको साढेसातीबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपाय

    ताजा

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने

    निर्वाचन आयोगले चुनावको लागि ल्यायो यस्तो नयाँ नियम

    ट्रम्पले भेनेजुएलाका प्रतिबन्धित तेल ट्याङ्करमा पूर्ण नाकाबन्दी आदेश

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda
    • एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने
    • निर्वाचन आयोगले चुनावको लागि ल्यायो यस्तो नयाँ नियम
    • ट्रम्पले भेनेजुएलाका प्रतिबन्धित तेल ट्याङ्करमा पूर्ण नाकाबन्दी आदेश
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.