• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, मङि्सर ०५, २०८२
बिहीबार, मङि्सर ०५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ

नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त

दूतावासद्वारा थाइल्याण्डमा ३७ जना नेपालीहरूको उद्धार

सहकारी बैंकको नोक्सानी ४ अर्ब नाघ्यो

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

सुनको मूल्य तोलामा सातले बढ्यो, कतिमा हुँदैछ कारोबार?

साहस ऊर्जा र सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गृहमन्त्रीको राजीनामाको मागसहित सुदन गुरूङ सडकदेखि सामाजिक सञ्जालसम्म सक्रिय

लोकप्रिय समाचार

  • १. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • २. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ५. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ६. मिति २०८२ साल कात्तिक ३० गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. १ अर्ब ६० करोडको विद्युत बक्यौता : जगदम्बा स्टिलले पहिलो किस्ता तिरेपछि लाइन जडान

  • ८. विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

साहस ऊर्जा र सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साहस ऊर्जा लिमिटेड र सोल्टी होटल लिमिटेडले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि मंसिर ५ गते बुक क्लोज गर्ने भएकाले यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

सोल्टी होटलले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १६.५७ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश ९कर समेत० गरी कुल ३१.५७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

यो प्रस्ताव पारित गर्नका लागि यही मंसिर २८ गते काठमाडौंको सुन्धारा, टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हलमा बिहान १० बजेदेखि एकाउन्नौं वार्षिक साधारणसभा बस्दैछ।

त्यसैगरी साहस ऊर्जाले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र १.१० प्रतिशत नगद लाभांश ९कर तिर्न० गरी कुल २२.१० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।

यो निर्णय पारित गर्नका लागि यही मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहानको ११ बजेदेखि बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त
    दूतावासद्वारा थाइल्याण्डमा ३७ जना नेपालीहरूको उद्धार
    सहकारी बैंकको नोक्सानी ४ अर्ब नाघ्यो

    लोकप्रिय

    एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ताजा

    २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ

    नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त

    दूतावासद्वारा थाइल्याण्डमा ३७ जना नेपालीहरूको उद्धार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ
    • नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त
    • दूतावासद्वारा थाइल्याण्डमा ३७ जना नेपालीहरूको उद्धार
    • सहकारी बैंकको नोक्सानी ४ अर्ब नाघ्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.