• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, मङि्सर ०५, २०८२
बिहीबार, मङि्सर ०५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ

नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त

दूतावासद्वारा थाइल्याण्डमा ३७ जना नेपालीहरूको उद्धार

सहकारी बैंकको नोक्सानी ४ अर्ब नाघ्यो

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

सुनको मूल्य तोलामा सातले बढ्यो, कतिमा हुँदैछ कारोबार?

साहस ऊर्जा र सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गृहमन्त्रीको राजीनामाको मागसहित सुदन गुरूङ सडकदेखि सामाजिक सञ्जालसम्म सक्रिय

लोकप्रिय समाचार

  • १. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • २. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ६. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ७. मिति २०८२ साल कात्तिक ३० गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. १ अर्ब ६० करोडको विद्युत बक्यौता : जगदम्बा स्टिलले पहिलो किस्ता तिरेपछि लाइन जडान

  • ९. विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

  • १०. पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ

काठमाडौं । रक्तचाप १४०/९० भन्दा माथि भए उच्च रक्तचाप (हाई ब्लड प्रेशर) भएको मानिन्छ । यो दुई प्रकारको हुन्छ : प्राइमरी र सेकेन्डरी । विशेषज्ञहरूका अनुसार, ९०–९५ प्रतिशत उच्च रक्तचापका बिरामीहरू प्राइमरी रक्तचापका हुन्छन् । यस्तो अवस्थामा ८/९० प्रतिशतलाई लक्षण देखिँदैन र रक्तचाप परीक्षण गरेपछि मात्रै थाहा हुन्छ । केही बिरामीमा भने टाउको दुख्ने, भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, दम तथा ब्रेन हेमरेज वा पक्षघात हुने लक्षण देखिन्छ ।

वंशाणुगत र अन्य कारणहरू
उच्च रक्तचाप वंशाणुगत हुन सक्छ । बाबुआमामा यो समस्या भए सन्तानमा पनि हुने सम्भावना उच्च हुन्छ । सेकेन्डरी रक्तचाप भने अन्य समस्याहरू जस्तै मिर्गौलाको खराबी, थाइराइड रोग, पेनकिलरको अत्यधिक प्रयोग वा गर्भावस्थाको कारणले हुने गर्छ । यस्तो रक्तचाप ५/१० प्रतिशत व्यक्तिमा मात्र देखिन्छ ।

जोखिम उमेर समूह र उपचार
५० वर्ष माथिका व्यक्तिमा उच्च रक्तचाप सामान्यतया धेरै देखिन्छ । तर, पछिल्लो समय ३०–३५ वर्षका युवामा पनि यसले समस्या बढाउँदै गएको छ । सेकेन्डरी रक्तचापको उपचार मुख्य कारण पत्ता लगाएर गर्न सकिन्छ । मिर्गौलाको समस्या, थाइराइड वा अन्य कारण हटाएपछि औषधि आवश्यक पर्दैन ।

गर्भावस्थाको समयमा देखिएको रक्तचाप बच्चा जन्मिएपछि सामान्य हुन सक्छ । तर, प्राइमरी उच्च रक्तचापका बिरामीले नियमित औषधि सेवन गर्नुपर्छ । औषधिले सामान्य साइड इफेक्ट (जस्तै खोकी, टाउको दुख्ने, खुट्टा सुन्निने) भएपनि यस्तो समस्या न्यून देखिन्छ ।

जीवनशैलीमा सुधार अनिवार्य
उच्च रक्तचापबाट जोगिन स्वस्थ जीवनशैली अपनाउनु पर्छ ।
– दिनमा कम्तीमा ३०–४५ मिनेट व्यायाम गर्नुपर्छ ।
– धुम्रपान र मादक पदार्थको सेवन गर्नु हुँदैन ।
– चिल्लो, तारेको र कार्बोहाइड्रेटयुक्त खानेकुरा घटाउने ।
– हरियो सागसब्जी, फलफूल र प्रोटिनयुक्त खाना बढाउने ।
– नुनको सेवन कम गर्ने ।
– व्यस्त जीवनशैली भएकाहरूले प्रत्येक घण्टामा २०० कदम हिँड्नेसम्म गरे पनि सकारात्मक प्रभाव पार्न सक्छ ।

विशेषज्ञहरू भन्छन्, “उच्च रक्तचाप जटिल समस्या हो । समयमै ध्यान नदिए यसले पक्षघात, ब्रेन हेमरेज जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले जीवनशैलीमा सुधार र नियमित स्वास्थ्य परीक्षण नै मुख्य उपाय हुन् ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दूतावासद्वारा थाइल्याण्डमा ३७ जना नेपालीहरूको उद्धार
    सहकारी बैंकको नोक्सानी ४ अर्ब नाघ्यो
    रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

    लोकप्रिय

    एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    ताजा

    २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ

    नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त

    दूतावासद्वारा थाइल्याण्डमा ३७ जना नेपालीहरूको उद्धार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ
    • नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त
    • दूतावासद्वारा थाइल्याण्डमा ३७ जना नेपालीहरूको उद्धार
    • सहकारी बैंकको नोक्सानी ४ अर्ब नाघ्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.