• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ जेठ २०८३, शुक्रबार
०१ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
  • १७ घण्टा 

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
  • १७ घण्टा 

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता
  • २१ घण्टा 

क्लासिक टेकप्रति आकर्षण बढ्दो, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक
  • २२ घण्टा 

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग
  • १ दिन 

अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
  • १ दिन 

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

  • २. अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

  • ३. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

  • ५. पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

  • ६. एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल

  • ७. Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

  • ८. माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ९. काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग

  • १०. MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026

बोएट पार्टीपाल ३०० र पार्टीपाल २२० नेपालमा लन्च : ठूला स्पीकर, ठूलो मूल्य

जानकारी केन्द्र २०८२, मंसिर, १६

काठमाडौं । नेपालको स्पीकर बजारमा धेरै विकल्प भए पनि धेरैजसो महँगो देखिन्छन्। यसैबीच बोएटले पार्टीपाल ३०० र पार्टीपाल २२० नेपालमा लन्च गरेर उपभोक्तालाई आधुनिक सुविधाहरू र उचित मूल्यको नयाँ विकल्प दिएको बताइएको छ।

पार्टीपाल सेरेसको प्रमुख मोडेल पार्टीपाल ३०० रहेको जनाइएको छ। यसमा १२०डब्लु आरएमएस बोएट सिगंनेचर साउन्ड दिइएको । जसले ठूलो कोठा वा घरैभरि साउन्ड फिलगर्न सकिन्छ।

पार्टीपाल ३०० मा  डिजाइन र साउन्डको कुरा गर्दा फेलेम स्टाइल एलईडी छन्, जसले स्पीकर लाई आकर्षक बनाउँछ। यसमा दमदार हेभी बास छ, जुन धेरै नेपाली प्रयोगकर्ताहरूले मन पराउँछन्।

त्यस्तै बोएट पार्टीपाल ३०० मा ब्याट्रीको कुरा गर्नुपर्दा बोएट अनुसार ब्याट्री ब्याकअप करिब ६ घण्टा रहेको बताइएको छ। जुन १२० डब्लु स्पीकरको हिसाबले उपयुक्त मानिन्छ।

बोएट पार्टीपाल ३०० मा  ब्लुटुथ भी ५.३ एयुएक्स,युएसबि,टिएफ कार्ड,टिडब्लुएस सपोर्ट, माइक इन्पुट (कराओकेका लागि),गिटार इन्पुट जस्ता विशेषताहरू  पाउन सकिन्छ । 

त्यस्तै  पार्टीपाल २२०, बोएट पार्टीपाल ३०० भन्दा कम्प्याक्ट र बजेट-फ्रेन्ड्ली मोडेल रहेको जनाइएको छ, तर स्पीकरमा कुनै कमी नभएको बताइएको छ ।

पार्टीपाल २२० मा डिजाइन र साउन्डको कुरा गर्दा यसमा ८० डब्लु आरएमएस आउटपुट रहनुका साथै साना भेटघाट वा कोठा प्रयोगका लागि पर्याप्त छ। आरजिबी लाइटिङ न्यानो प्रभाव भए पनि पार्टीको माहोल बनाउन सक्षम रहेको जनाइएको छ।

त्यस्तै  बोएट पार्टीपाल २२० मा ब्याट्री ब्याकअप  ६ घण्टासम्म दिइएको छ, जुन क्यासुवल युजका लागि पर्याप्त रहेको बताइएको छ। पार्टीपाल २२० मा ब्लुटुथ भी ५.३,एयुएक्स,युएसबि,टिएफ कार्ड  टिडब्लुएस पियरिङ सपोर्ट जस्ता फिचर्स पाउन सकिन्छ ।

पार्टीपाल ३०० ठूलो पार्टी ,कराओके र गिटार वा माइक इन्पुट चाहिने युजरका लागि उपयुक्त्त रहेको जनाइएको छ भने त्यस्तै  बोएट पार्टीपाल २२० विद्यार्थीहरू, साना कोठा वा भेटघाट र बजेटमै राम्रो स्पीकर खोज्ने उपभोक्ता लागि उपयुक्त्त रहेको बताइएको छ ।

पार्टीपाल सिरिजले नेपाली बजारमा बजेटमै उत्कृष्ट पार्टी स्पीकरको स्तर बढाएको बताइएको छ। उच्च वाटेज, आधुनिक फीचर, टिडब्लुएस सपोर्ट र आकर्षक डिजाइनले बोएट लाई प्रतिस्पर्धी बजारमा बलियो बनाउँछ।

नेपालमा बोएट पार्टीपाल ३०० को मुल्य ३१ हजार ९ सय ९९ रहेको छ भने अफर मुल्य २८ हजार ४ सय ९९ रहेको बताइएको छ । त्यसतै बोएट पार्टीपाल २२० को मुल्य २६ हजार ९ सय ९९ रहेको छ भने अफर मुल्य २३ हजार ४ सय ९९ रहेको छ ।

बोएट पार्टीपाल ३०० र २२० दुबै नेपाली उपभोक्ताका लागि बजेटमै उत्कृष्ट मूल्य दिने स्पीकर मोडेल हुन्। पार्टीपाल ३०० शक्तिशाली र बहुप्रयोग क्षमताले प्रभावित बनाउँछ भने पार्टीपाल २२० बजेटमा पावर र फीचर दुवैको सन्तुलन दिन्छ। यी दुबै मोडेलले नेपाली पार्टी स्पीकर बजारमा नयाँ ट्रेन्ड सेट गर्न सक्ने क्षमता राख्छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

ताजा

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.