लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
जानकारी केन्द्र
२०८२, पुष, ४
काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा अधिकृत तहको विज्ञापन खोलेको छ । आयोगले न्याय सेवा, निजामती सेवा,मानव अधिकारसहितका सेवा समूहमा दरखास्त आह्वान गरेको छ ।
आयोगले खोलेको विज्ञापन अनुसार निजामती सेवाको परराष्ट्र, प्रशासन, लेखा परीक्षण सेवा र संघीय संसद सेवातर्फ १७२ सिटमा दरखास्त आह्वान गरेको हो । जसमध्ये १०४ सिट खुलातर्फका लागि हो । यो मध्ये पनि प्रशासन सेवामा सबैभन्दा बढी ७० जनाको माग भएको छ ।
आयोगले खुला तथा समावेशी दुवै श्रेणीअन्तर्गत विज्ञापन प्रकाशित गरेको हो । जस अनुसार संघीय संसद, परराष्ट्र, प्रशासन, लेखा परीक्षण लगायत सेवा सम्बन्धी पदहरूका लागि दरखास्त माग गरिएको छ । आवेदन पेश गर्ने समय पुस १५ गतेसम्मलाई तोकिएको छ ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
