आज तोल ल्होसार पर्व मनाइँदै
जानकारी केन्द्र
२०८२, पुष, ५
काठमाडौं । आज तोल ल्होसार पर्व मनाइँदैछ। हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायत हिमाली भेगमा यो पर्व विशेष रूपमा मनाउने परम्परा छ।
तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसारका रूपमा लिइन्छ। ‘तोल’ शब्दले समयचक्रलाई जनाउँछ। पुस शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वमा घरआँगन लिपपोत गरी चोखो बनाइ पूजाआजा गर्ने, मान्यजनबाट आशिर्वाद लिने र बाबरी रोटी, फुरौला तथा कन्दमूल प्रसादका रूपमा खाने चलन छ।
यस पर्वले देवताको विजय र भूतप्रेतको हार हुने विश्वास गरिन्छ। तोल ल्होसार नयाँ वर्षको स्वागतका रूपमा मनाइने पर्व हो।
सम्बन्धित समाचार
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
ट्रेन्डिङ
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने


