चार अंकले बढ्यो नेप्से
जानकारी केन्द्र
२०८२, पुष, २४
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४.५९ अंकले बढेर २६४०.५४ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
यसदिन ७ उपसूचक बढेका छन् भने ६ उपसूचकमा गिरावट आएको छ । कुल १२९ कम्पनीको शेयर मूल्य बढेको छ, ११५ कम्पनीको घटेको छ भने १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
सम्बन्धित समाचार
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

