• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शनिबार, माघ ११, २०८२
शनिबार, माघ ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान : सुनको भाउ प्रतितोला ३ लाख नाघ्यो

विद्यादेवी सरस्वतीको पूजा गरी आज श्रीपञ्चमी पर्व मनाइँदै

सरस्वती माताको पुजा कसरी गर्ने ? जान्नुहोस्

२०८२ माघ ०९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

निर्वाचन आचारसंहिताले के लोकसेवा आयोगको परीक्षा प्रभावित हुन्छ ?

लोकप्रिय समाचार

  • १. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • २. २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल माघ ०४ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल माघ ०७ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

  • ७. राजर्षिजनक विश्वविद्यालयमा रोजगारीको अवसर, विभिन्न पदका लागि दरखास्त आह्वान

  • ८. मेयर पदबाट बालेन शाहले राजीनामा दिँदै

  • ९. शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

  • १०. टिकटक बन्यो फिफाको प्रथम रुचाइएकोको प्लेटफर्म: फ्यानहरूको अझै नजिक बन्नेछ फिफा विश्वकप २०२६

२०८२ साल पौष २६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मेष राशि-
कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला ।

बृष राशि-
काममा समस्याको सामाना गर्नुपर्ला गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ । व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।

मिथुन राशि-
मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुरा काम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ । बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।

कर्कट राशि-
सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ ।

सिंह राशि-
खर्च बढने, गलत विचार बढने, विबाद बढने र काममा अवरोध आउनाले धनको नाश हुनसक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुने दिने छ, पीडा दिनेहरु सक्रिय रहलान । व्यर्थको खर्च हुनेछ, खर्च घटाउने प्रयास गर्नु होला, खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ ।

कन्या राशि-
अधुरा कामहरु बन्ने, अरुको विस्वास आफुतिर रहने, आफन्तहरुको उचित सहयोग मिलने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछन, नयां कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा-मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला ।

तुला राशि-
अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथै पाहुनाको आगमनले मन हर्षित रहला ।

वृश्चिक राशि-
रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ । कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।

धनु राशि-
पढाइलेखाइमा ध्यान दिन नसकिएला, साथै रुपैया पैसाको पनि नाश हुने दिन छ विचार गर्नुहोला । घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रसस्थै हुनेछन, साथै अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।

मकर राशि-
नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ, । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ, रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन ।

कुम्भ राशि-
सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन-पाठनमा मन जानेछ, घरायसी काम मै दिन जाने देखिन्छ ।

मीन राशि-
व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला । नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बढने देखिन्छ भने आर्थिक लाभ पनि होला ।

-ज्यो.पं. तुलसी भारद्वाज

  • aaj ko rashifal
  • aaj ko rashiphal
  • aaja ko rashifal
  • aajako rashifal
  • aajako rashiphal
  • aajko rashifal
  • aajko rashiphal
  • aja ko rasifal
  • daily horoscope
  • Daily Horoscope Today
  • daily rashifal
  • Horoscope
  • horoscope today
  • jankari
  • jankari kendra
  • jankarikendra
  • latest rasifal
  • Nepali Horoscope
  • nepali rashifal
  • nepali rasifal
  • new rasifal
  • rashifal
  • tapaiko rashifal
  • today rashifal
  • आजको राशिफल
  • आजको राशीफल
  • तपाईको राशिफल
  • दैनिक राशिफल
  • दैनिक राशीफल
  • नेपाली राशिफल
  • राशिफल
  • राशीफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
विद्यादेवी सरस्वतीको पूजा गरी आज श्रीपञ्चमी पर्व मनाइँदै
सरस्वती माताको पुजा कसरी गर्ने ? जान्नुहोस्

लोकप्रिय

३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

२०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल माघ ०४ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल माघ ०७ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

हालैका पोस्टहरू

  • २०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
  • महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न
  • अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?
  • ४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन
  • सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान : सुनको भाउ प्रतितोला ३ लाख नाघ्यो

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.