• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शनिबार, माघ ११, २०८२
शनिबार, माघ ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान : सुनको भाउ प्रतितोला ३ लाख नाघ्यो

विद्यादेवी सरस्वतीको पूजा गरी आज श्रीपञ्चमी पर्व मनाइँदै

सरस्वती माताको पुजा कसरी गर्ने ? जान्नुहोस्

२०८२ माघ ०९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

निर्वाचन आचारसंहिताले के लोकसेवा आयोगको परीक्षा प्रभावित हुन्छ ?

लोकप्रिय समाचार

  • १. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • २. २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल माघ ०४ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल माघ ०७ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

  • ७. राजर्षिजनक विश्वविद्यालयमा रोजगारीको अवसर, विभिन्न पदका लागि दरखास्त आह्वान

  • ८. मेयर पदबाट बालेन शाहले राजीनामा दिँदै

  • ९. शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

  • १०. टिकटक बन्यो फिफाको प्रथम रुचाइएकोको प्लेटफर्म: फ्यानहरूको अझै नजिक बन्नेछ फिफा विश्वकप २०२६

२०८२ साल पौष २७ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

मेष राशि –
आज कुनै नयाँ कामको थालनी गर्न उपयुक्त दिन छ । काममा जोश र जागर बढ्नेछ । कार्यहरू सजिलै सम्पन्न हुनेछन् भने इच्छा शक्ति पनि बलियो बन्नेछ । पढाइमा प्रगति देखिन्छ । विपरीत लिङ्गीको सहयोग प्राप्त भई मन हर्षित हुनेछ, जसले काम प्रति थप उत्साह जगाउनेछ ।

वृष राशि –
अनावश्यक डर र वादविवादको सम्भावना रहेकाले आजको समय खासै अनुकूल छैन । कसैसँग झगडा हुन सक्छ, त्यसैले संयम अपनाउनुहोस् । पेशागत क्षेत्रमा समस्या देखिन सक्छ भने घर परिवारमा पनि मनमुटाव हुन सक्छ । शारीरिक प्रतिस्पर्धाका काममा मन जानेछ तर अपेक्षित सफलता नआउँदा समय र श्रम व्यर्थ जान सक्छ ।

मिथुन राशि –
आज मनमा द्विविधा रहन सक्ने दिन छ । सामाजिक कार्यमा नाम रहनेछ । व्यापार तथा जागिर सामान्य रूपमा चल्नेछ तर नयाँ कामको सुरुवातका लागि दिन उपयुक्त छैन । कार्य क्षेत्रमा हैरानी बढ्न सक्छ र व्यापारमा घाटाको सम्भावना पनि देखिन्छ । जागिरमा विशेष सजग रहनुहोला ।

कर्कटराशि –
चल–अचल सम्पत्तिको कारोबार हुन सक्ने दिन छ । वैवाहिक जीवन सुखी रहनेछ । पाहुनाको आगमन हुन सक्छ । प्रेम र मित्रताको बन्धन बलियो बन्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्राको योग पनि रहेको छ ।

सिंह राशि –
परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् र मन शान्त रहनेछ । व्यापारिक तथा दैनिक काम सन्तोषजनक रूपमा सम्पन्न हुनेछन् । विदेशबाट धन प्राप्त हुने सम्भावना छ । परोपकार तर्फ मन आकर्षित हुनेछ । मित्रजनसँग भेटघाट र मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

कन्या राशि –
आज खर्च गर्दा विशेष होस पुर्‍याउनुहोस् । खानपानमा लापरबाही नगर्नुहोस् । परिवारमा समस्या आउन सक्छ । समय सामान्य भएपनि खर्च र विवाद बढ्ने तथा शत्रुबाट सताउने योग छ । भौतिक साधनको क्षतिबाट धन नाश हुन सक्छ । सवारी साधन चलाउँदा अत्यन्त सावधानी अपनाउनुहोस् ।

तुला राशि –
आज धन लाभको योग छ । पढाइमा प्रगति हुनेछ र दिन खुशीसाथ बित्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयास गरेका काम ढिलै भएपनि सफल हुनेछन् । धनजनमा वृद्धि भई समर्थन प्राप्त हुनेछ । ठूला व्यक्तिसँग भेटघाटको अवसर पनि मिल्न सक्छ ।

वृश्चिक राशि –
आयआर्जनका दृष्टिले राम्रो दिन छ । नयाँ कामका लागि परिवारजनबाट राम्रो सल्लाह प्राप्त हुनेछ । धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको सम्भावना छ । कामको सफलताले आत्मविश्वास बढ्नेछ र पुराना कामहरू आज नै सम्पन्न हुन सक्छन् ।

धनु राशि –
आज हाँसखेल, भ्रमण र मनोरञ्जनमा समय बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम र धनआर्जनका अवसर देखिएपनि आज नयाँ काम सुरु नगर्नु राम्रो हुन्छ । टाढाको यात्रा र लेनदेनका काम टार्नु उचित हुनेछ ।

मकर राशि –
स्वास्थ्य बिग्रन सक्ने दिन छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा नगर्नुहोस् । अनावश्यक खर्च बढ्नेछ । खानपानमा विशेष ध्यान दिनुहोला । धन नाशको सम्भावना छ भने प्रेम सम्बन्धमा पनि धोका पाउन सकिन्छ ।

कुम्भ राशि –
आमाबाट प्राप्त धनको सदुपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन जाँदा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मनमा केही द्विविधा भएपनि अन्ततः काममा सोचेजस्तै सफलता र उन्नतिको अवसर प्राप्त हुनेछ ।

मीन राशि –
कमाइ सोचे अनुसार हुनेछ । पठन–पाठनमा प्रगति हुने देखिन्छ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्चभन्दा कमाइ बढी रहनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । वैदेशिक क्षेत्रमा गरिएको लगानी लाभदायी हुनेछ । कृषि क्षेत्रमा भने बढी परिश्रम र लगानी आवश्यक पर्न सक्छ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।

-ज्यो.पं. तुलसी भारद्वाज

  • aaj ko rashifal
  • aaj ko rashiphal
  • aaja ko rashifal
  • aajako rashifal
  • aajako rashiphal
  • aajko rashifal
  • aajko rashiphal
  • aja ko rasifal
  • daily horoscope
  • Daily Horoscope Today
  • daily rashifal
  • Horoscope
  • horoscope today
  • jankari
  • jankari kendra
  • jankarikendra
  • latest rasifal
  • Nepali Horoscope
  • nepali rashifal
  • nepali rasifal
  • new rasifal
  • tapaiko rashifal
  • Today Horoscope
  • आजको राशिफल
  • आजको राशीफल
  • आजकोे राशीफल
  • तपाईको राशिफल
  • दैनिक राशिफल
  • दैनिक राशीफल
  • नेपाली राशिफल
  • राशिफल
  • राशीफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
विद्यादेवी सरस्वतीको पूजा गरी आज श्रीपञ्चमी पर्व मनाइँदै
सरस्वती माताको पुजा कसरी गर्ने ? जान्नुहोस्

लोकप्रिय

३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

२०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल माघ ०४ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल माघ ०७ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

हालैका पोस्टहरू

  • २०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
  • महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न
  • अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?
  • ४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन
  • सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान : सुनको भाउ प्रतितोला ३ लाख नाघ्यो

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.