ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?
जानकारी केन्द्र
२०८२, माघ, १७
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वातै घटेको छ । बिहीबारको तुलनामा सुनचाँदी दुवै मूल्य घटेको हो । आज सुनको मुल्य तोलामा २० हजार पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्यमा पनि गिरावट आएको छ। चाँदी एकैदिन तोलामा ४ सय ४० रुपैयाँ घटेर चाँदीको मुल्य आज ७ हजार ६५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मुल्य ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।
#daily news
#gold in nepal
#gold price in nepal
#jankari kendra
#jankarikendra
#jankarikendra news
#silver in nepal
#silver price in nepal
#taja khabar
#today gold price
#today silver price
#आजको सुनचाँदी मुल्य
#सुनचाँदीको मुल्य
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

