नेप्सेमा १०.२५ अंकको गिरावट
जानकारी केन्द्र
२०८२, माघ, २६
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आइतबार १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा कायम भएको छ। आज ३३० कम्पनीका २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर किनबेच हुँदा कुल ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा ११ उपसूचक घटेका छन् भने इन्भेष्टमेन्ट र अन्य समूहमा मात्र सामान्य सुधार देखिएको छ। यसदिन ८५ कम्पनीको शेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
सम्बन्धित समाचार
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
नबिल बैंक नवौँ पटक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक
सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार ९ सयले घट्यो
