आउँदो बुधबार र बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले आउँदो बुधबार र बिहिबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०८२ सालको सार्वजनिक बिदा सम्बन्धी २०८१ फागुन ११ गते राजपत्रमा प्रकाशित सुचनाअनुसार फागुन ६ गते ग्याल्पो ल्होसार तथा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशभर बिदा रहनेछ ।
पागुन ६ गते शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । हिमाली क्षेत्रका समुदायमा विशेष महत्व राख्ने यो पर्व नयाँ वर्षका रुपमा उल्लासपूर्वक मनाइन्छ ।त्यस्तैगरी,पागुन ६ गते २००७ सालमा जहाँनिया राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रजातन्त्र दिवस मनाइन्छ । हरेक वर्ष यस दिन विभिनन औपचारिक कार्यक्रम आयोजना गरिनुका साथै सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
२०६२\६३ सालपछि सरकारले विभिन्न जातजाति तथा समुदायका प्रमुख चार्डपर्वहरुलाई समेत समेट्दै सार्वजनिक बिदा दिने अभ्यासलाई निरन्तरता दिदैँ आएको छ । यसैक्रममा यस वर्ष पनि ल्होसार र प्रजातन्त्र दिवसको अवसरमा दुई दिन बिदा दिने घोषणा गरिएको हो ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
