मतपत्र छपाइको काम सकियो,केहि दिनमा सबै जिल्लामा पुर्याउने तयारी
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभाख सदस्य निर्वाचनका लागि आवश्यक सम्पुर्ण मतपत्र छपाइका काम सम्पन्न भएको छ । निर्वाच आयोगको जिम्मेवारीअनुसार छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगको जिम्मेवारीअनुसार छपाइको काम सम्हालेको जनक शिक्षा समाग्री केन्द्र लिमिटेडले सोमबार साझँसम्म सबै मतपत्र तयार पारेको जनाएको छ ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार अब छपाई सकिएका मतपत्रको प्याकेजिगं गरी सम्बन्धित प्रदेश र जिल्लातर्फ ढुवानी सुरु गरिएको जनाइएको छ । प्रत्यक्ष निर्वाचन प्रणालिका लागि करिब दुई करोड तीन लाख मतपत्र छपाइ गरिएको र तोकिएको ४२ दिनको कार्यतालिकाभन्दा दुई दिनअघि नै काम सम्पन्न गर्न सफल भएको उनले जानकारी दिएका छन् ।
छपाइ अवधिभर केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यस अघि नै १० देखि १५ लाख मतपत्र विभिन्न स्थानमा पठाइसकिएको र समानुपातिक प्रणालितर्फका करिब २ करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
