आज सुर्यग्रहण लाग्दै,कुन कुन देशबाट देख्न सकिन्छ ?
जानकारी केन्द्र
२०८२, फाल्गुन, ५
काठमाडौँ । सन् २०२६ को पहिलो खगोलियन घटना अन्तर्गत मंगलबार वलयाकार सूर्यग्रहण लाग्दैछ । नेपाली समयानुसार यो दिउँसो ३ः४१ बजे सुरु भई साझँ ८ः१२ बजेसम्म करिब साढे चार घण्टासमम रहनेछ ।
यस प्रकारको ग्रहणमा चन्द्रमा पृथ्वी र सुर्यको बीचमा आएर सुर्यको धेरै भाग ढाक्छ,यस पूर्ण रुपमा ढाक्न नसक्दा सूर्यको किनारामा चम्किलो औठिँ जस्तो घेरा देखिन्छ । यसलाई ‘रिगं अफ फायर ‘ भनेर चिनिन्छ र यसपटक चन्द्रमाले सूर्यको करिब ९६ प्रतिशत भाग ढाक्ने बताइएको छ ।
यो सूर्यग्रहण नेपालबाट भने देखिनेछैन । दक्षिण अफ्रिका ,अर्जेन्टिना ,चिली,अन्टार्कटिका लगायत दक्षिण अमेरिकाका केहि भागहरुमा भने प्रत्यक्ष अवलोकन गर्न सकिनेछ । वैज्ञानिकहरुका अनुसार यस्तो दृश्य विश्वको करिब २ प्रतिशत जनसंख्याले मात्र प्रत्यक्ष रुपमा देख्न पाउँछन् ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
