पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालकलाई ट्राफिक प्रहरीले लियो नियन्त्रणमा
जानकारी केन्द्र
२०८२, फाल्गुन, ५
काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा काठमाडौँको सडकमा एक वृद्द पैदलयात्रीमाथि कार चालकले मुक्का प्रहार गरेको देखिएको छ घटना पछि व्यापक आलोचना भएपछि प्रहरी घटनास्थलको अनुसन्धानमा जुटेको छ ।
प्रहरी अनुसार,बाटो काट्दै गरेका वृद्धमाथि कारबाट ओर्लिएका चालकले कुटपिट गरेको पुष्टि भएको छ र अहिले संलग्न व्यत्तिको पहिचान र नियन्त्रणमा लिन खोजि तीव्र बनाइएको छ । प्रहरीले दोषीलाई कानुनी कारबाहिमा ल्याउने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
