• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ असार २०८३, बिहीबार
२५ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १० घण्टा 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १० घण्टा 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १२ घण्टा 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • १६ घण्टा 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • १७ घण्टा 

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
  • १८ घण्टा 

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • १९ घण्टा 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

  • २. २०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. तीन मोटरसाइकलसहित झण्डै १२ लाखको अवैध भारतीय कपडा बरामद

  • ४. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

  • ५. सुनको मूल्य प्रतितोला नौं सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ६. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

  • ८. माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल

  • ९. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • १०. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो पोखरामा सार्वजनिक

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दीप्ति आचार्य नेपाल र एसिया–प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूत नियुक्त

जानकारी केन्द्र २०८२, फाल्गुन, ६

काठमाडौं । ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले श्री दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आईसीएको राजदूतमा नियुक्त गरेको बताइएको छ ।

संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक आचार्यले नेपाल तथा छिमेकी देशहरूमा आईसीएको प्रतिनिधित्व गर्ने जनाइएकोे छ । दीप्ति आचार्यले इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) अन्तर्गत सञ्चालित इन्टरनेसनल अर्लि इयरर्स करिकुलम (आइ इ वाई सी )इन्टरनेसनल प्राइमरी करिकुलम ( आइ पि सि) र इन्टरनेशनल मिडल इयरर्स करिकुलम मार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढ गर्न भूमिका खेल्ने बताइएको छ ।

यो नियुक्तिले दुई दशकदेखि निरन्तर प्रगतिशील शिक्षाका लागि आचार्यले गरेको समर्पणको कदर गरेको जनाइएको छ । उनको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेशनल स्कुल दक्षिण एसियामा प्रतिष्ठित इन्टरनेसनल प्राइमरी करिकुलम (आइ पि सि) मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएको थियो ।

राजदूतका रूपमा नियुक्त भएपछि अब आचार्यले अन्य विद्यालयहरूलाई पनि मार्गदर्शन गर्ने, तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको गुणस्तरीय कार्यान्वयनलाई क्षेत्रभर प्रवद्र्धन गर्ने भूमिका निर्वाह गर्ने बताइएको छ ।

राजदूत नियुक्तिका विषयमा बोल्दै इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) की निर्देशक सारा ब्लयाकमोर, ले भने,“हामी दीप्ति आचार्यलाई आईसीएको राजदूतका रूपमा सम्मानपूर्वक नियुक्त गर्न पाउँदा अत्यन्त हर्षित छौं । गुणस्तरीय शिक्षाप्रति उहाँको अटल प्रतिबद्धता र नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रम स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिकाले उहाँलाई एसिया–प्रशान्त क्षेत्रमा विस्तार हुँदै गएको हाम्रो विद्यालय समुदायलाई मार्गदर्शन र प्रेरणा दिन उपयुक्त प्रतिनिधि बनाएको छ ।”

आईसीएको यस ‘आईसीए एम्बासडर’ कार्यक्रमले इम्प्रभिङ लर्निङु दर्शनलाई उत्कृष्ट रूपमा बुझेर प्रभावकारी कार्यान्वयन गरेका अनुभवी शैक्षिक नेतृत्वकर्ताहरूलाई छनोट गर्ने बताइएको छ । आचार्यको कार्यकाल अन्तर्राष्ट्रिय विद्यालयहरूको सञ्जाल सुदृढ बनाउने तथा शिक्षण विधि र नेतृत्वका उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्नेमा केन्द्रित रहने दाबि गरिएकोछ ।

दीप्ति आचार्यको संक्षिप्त परिचय
दीप्ति आचार्य संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक हुन। उनी नेपालमा प्रगतिशील शिक्षाको अगुवा व्यक्तित्वका रूपमा चिनिन्छिन् । त्यस्तै उनी एएमआई–प्रशिक्षित मन्टेश्वरी शिक्षिका हुनुका साथै अमेरिकाबाट मन्टेश्वरी शिक्षामा स्नातकोत्तर उपाधि हासिल गरेकि छिन् भने आचार्य विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय ट्रेनरका रूपमा पनि क्रियाशिल रहेको बताइएको छ ।

शिक्षा क्षेत्रमा योगदानसँगै उनी टोस्टास्र्टस इन्टरनेसनलमा विशिष्ट नेतृत्वकर्ता छिन् र उनले जिल्ला तहका उच्च नेतृत्व भूमिकामा कार्य गरिसकेको जनाइएको छ। साथै, उनी समर्पित सामाजिक अभियन्ता हुनुका साथै जोन्टा क्लब अफ काठमाडौँकी सक्रिय सदस्य पनि हुन,साथै उनले महिला तथा बालबालिकाको अधिकार र हितका लागि वकालत गर्दै आएको  बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

ताजा

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.