इन्टाग्राममा १० करोड फलोअर्स पुर्याउने पहिलो नेता बने मोदि
जानकारी केन्द्र
२०८२, फाल्गुन, १४
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले इन्टाग्राममा १० करोडभन्दा बढी फलोअर्स पुर्याउँदै विश्व राजनीतिक क्षेत्रमा कीर्तिमान कायम गरेका छन् । उनी १० करोड फलोअर्स पार गर्ने पहिलो विश्व नेता हुन् ।
वि.सं.२०७१ देखि इन्टाग्राम प्रयोग गर्दै आएका मोदीको अन्तराष्ट्रिय भ्रमण,सांस्कृतिक कार्यक्रम र व्यक्ति,खाता सरकारी गतिविधि र व्यतिगत झलका कारण सक्रिय र प्रभावकारी मानिन्छ ।
फलोअर्स संख्याका आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो स्थानमा रहेका छन् भने इन्डोनेसिया,ब्राजिल,टर्की र अर्जेन्टिनाका राष्ट्रपतिहरु पनि उल्लेखनीय फलोअर्स भएका व्यत्तिका सूचिमा पर्छन ।
विश्लेषकहरुका अनुसार सामाजिक सञ्जालले आधुनिक राजनीतिमा प्रत्यक्ष संवाद र प्रभावशाली सञ्चारको महत्वपुर्ण माध्यमको भूमिका निभाइरहेको छ ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

