अमेरिका र इजराइलले गर्यो इरानमा हमला
जानकारी केन्द्र
२०८२, फाल्गुन, १६
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजराइलसँग मिलेर इरानमाथि ठुलो हवाई आक्रमण गरेको कुरा सामाजिक सञ्जाल ट्रुथ सोसलमा आठ मिनेट लामो भिडियोमार्फत पुष्टि गरेका छन् । उनले भनेका छन्, हामिले बारम्बार शान्तिपूण उपाय खोज्यौँ,तर अन्ततः इरानका क्षेप्यास्त्र र तिनको उत्पादन प्रणली पूर्ण रुपमा नष्ट गर्नु आवश्यक भयो । यस असअघि अमेरिकी र इजरायली सञ्चारमाध्यमहरुले पनि आक्रमण दुई देशको समन्वयमा भएको जनाइसकेका छन ।
इरानमा राजधानी तेहरान,इस्फाहान,कोम,कराज र केर्मानशाहमा विस्फोटन भएका छन् भने आकाशमा धुवाँको स्तम्भ देखिएको छ । दुवै देशले आफ्नो हवाइ क्षेत्र अस्थायी रुपमा बन्द गरेका छन् । इरानी सञ्चारमाध्यमहरुले विशेषगरी तेहरानका मुख्य सडक र इलाकामा क्षेप्यास्त्र प्रहार भएको बताएका छन्,जसले क्षेत्रीय तनाव थप बढाउने सम्भावना देखाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
