मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार
जानकारी केन्द्र
२०८२, फाल्गुन, १६
काठमाडौँ । मध्यपुर्व क्षेत्रमा फेरि एकपटक युद्धको जोखिम बढेको छ । अमेरिका र इजरायलले तेहरानलागायत इरानका विभिन्न सहरमा आक्रमण गरेछि इरानले त्यसको प्रतिउत्तरस्वरुप मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाई लक्षित गर्दे क्षेप्यास्त्र प्रहार गरेको छ ।
इरानी आक्रमणका निशानामा कतारको अल-उदइद एयरबेस,युएइको अल जाफ्रा एयरबेस,कुवेत,बहराइन र जोर्डनस्थित अमेरिकि सैन्य संरचनाहरु परेको अन्तराष्ट्रिय माध्ययमहरुले उल्लेख गरेका छन् । आक्रमण सुरु भएसँगै ती देशहरुमा हवाई हमलाको चेतावनी दिने साइरन बजाइएको र सुरक्षा सतर्कता बढाइएको जनाइएको छ ।
यसैबीच इजरायलका तेल अविव र जेरुसेलममा पनि विस्फोटका आवाज सुनिएको खबर छ । घटनापछि सम्पूर्ण मध्यपुर्व क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । अन्तराष्ट्रिय समदायले संयमता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

