अभियान्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाइ पक्राउ
जानकारी केन्द्र
२०८२, फाल्गुन, १७
काठमाडौँ । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाइलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
आइतबार बिहान जिल्ला प्रहरी परिसर भक्तपुरले उनकै निवासबाट मनियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सार्वजनिक शान्तिविरुद्धको मुद्धामा अनुसन्धानका लागि प्रसाइलाई प्रक्राउ गरिएको हो ।
यसअघि फागुन १३ गते रिहा भएका प्रसाइलाई छोटो समयमै फेरि पक्राउ गरिएको हो । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
