मध्यपूर्व तनावका बीच खाडी मुलुक जाने कामदारको श्रम स्वीकृति हाललाई स्थगित
जानकारी केन्द्र
२०८२, फाल्गुन, १७
काठमाडौँ। मध्यपूर्वमा इजरायल,अमेरिका र इरानबीच चुलिँदो युद्ध तनावका कारण सरकारले खाडी मुलुकतर्फ जाने नेपाली कामदारका लागि श्रम स्वीकृति अूथायी रुपमा स्थगित गरेको छ । बढ्दो असुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ ।
श्रम,रोजगाार ताथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र भण्डारीले अर्को सूचना जारी नभएसमम वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको नयाँ श्रम स्वीकृति रोकिने स्पष्ट पारेका छन् । विमानस्थलमा प्रस्थानका लागि पुगेका कामदारलाई घर फर्किन अनुरोध गरेको छ । सरकारले २४ घण्टा कल सेन्टर सक्रिय राखिएको र अवस्था जटिल बनेमा नेपालीहरुको उद्धारका लागि समेत तयारी रहेको जनाएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

