Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

मोरङ–२ मा रास्वपाका प्रतिनिधि दुर्गा रेग्मीको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
मोरङ–२ मा रास्वपाका प्रतिनिधि दुर्गा रेग्मीको निधन

 मोरङ । मोरङको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि दुर्गा रेग्मीको निधन भएको छ।

मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालका अनुसार रेग्मी, जो रास्वपाका जिल्ला सदस्य समेत थिए,  खाना खाने क्रममा उनी ढलेका थिए।

उनी आफ्नो डेरामा खाना खाईरहेको बेला बेहोस भएका थिए । अस्पताल पुर्याएपछि उनलाई मृत घोषणा गरिएको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स