सन् २०१७ को लागि डिभी खुल्यो आवेदन दर्ता
जानकारी केन्द्र
२०७३, आश्विन, १९
सन् २०१७ को अमेरिकी डाइभर्सिटी भिसा अर्थात डिभीको लागि मंगलवार देखि आवेदन दर्ता खुलेको छ । नेपाली समय अनुसार बिहान पौने दश बजेबाट आबेदन दर्ता खुलेको हो ।
निः शुल्क भरिने डिभी चिट्ठाको लागि अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । दूताबासले निकालेको बिज्ञप्तीमा आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार नगर्न आग्रह गरिएको छ ।
डिभी चिट्ठामा आवेदन अनलाइनमार्फत भर्न तोकिएको अवधिमा www.dvlottery.state.gov मा गई भर्न सकिने छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

