• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • ७ घण्टा 

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
  • २४ घण्टा 

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी
  • १ दिन 

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने
  • १ दिन 

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
  • १ दिन 

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
  • १ दिन 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक

  • २. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ३. अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

  • ४. सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ 

  • ५. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • ६. यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

  • ७. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ८. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. भल्वो आइसरको ऐतिहासिक माइलस्टोनः वार्षिक १ लाख बढी युनिट बिक्री

  • १०. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

शक्तिशाली,स्टाइलिश र स्मार्ट रेडमी नोट १५ फाइभ जी नेपालमा

जानकारी केन्द्र २०८२, फाल्गुन, २९

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट १५ ५जी नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, नोट १५ ५जी को डिजाइन र बनावटको कुरा गर्नुपर्दा तीन आकर्षक रंग ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध छ । जसमा मिस्ट पर्पल कलर प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको  छ । रेड्मी सिरिजकै इतिहासमा सबैभन्दा पातलो यो डिभाइसले आकर्षक लुक प्रदान गर्ने कम्पनीको दाबी छ । यसको पातलो, हल्का र आकर्षक डिजाइनले स्टाइल मात्र होइन, प्रयोग गर्न पनि एकदमै सजिलो, सहज र आनन्द आउने कम्पनीले बताएको छ ।

रेडमी नोट नोट १५ ५जी मा ५५२० मेगाहर्ज ब्याट्री रहेको बताइएको छ, जसले झण्डै २ दिनसम्म चार्ज टिकाउँछ । स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज हुन्छ । यसले एकै पटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिने कम्पनीको दाबी रहेको छ ।

कम्पनीका अनुसार,  प्रिमियम डिस्प्ले रहनुका साथै उच्च प्रदर्शन दिने यस फोनलदे ६.७७–इन्च ओ एलइडी डिस्प्ले र ३२०० निट्स ब्राइटनेसका साथ यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ । ३८४० हर्ज पिडब्लुएम डिमिङले आँखालाई सहजता दिने बताइएको छ । स्मार्टफोन स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर (४ एनएम आर्किटेक्चर) र २४ जिबीसम्म र्याम सपोर्टसहित उच्च गति र स्मूद प्रदर्शन सुनिश्चित गर्नेछ ।

फोटोग्राफी र मनोरञ्जनको नयाँ स्तर रहेको यस रेडमी नोट १५ ५जी मा १८० एमपी मुख्य क्यामेरा,८ एमपी अल्ट्रा–वाइड क्यामेरा, र २० एमपी फ्रन्ट क्यामेरा रहेको छ । बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई सक्षम फिचरले व्यवसायिक स्तरको स्पष्टता र विवरण दिनेछ । डुअल स्पिकरर्स र एआई पोट्र्रेट,डायनामिक सटहरु २.० जस्ता सुविधा प्रयोगकर्तालाई मनोरञ्जन दिन र अझ रोचक बनाउने बताइएको छ ।

यस फोनको सुरक्षा, मजबुती र दिगोपनको कुरा गर्नुपर्दा इन–स्क्रिन फिंगरप्रिन्ट र एआई फेस अनलकले पूर्ण सुरक्षा सुनिश्चित गर्छ । रेडमी नोट १५ ५जी मजबुती ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित छ,र वेट टच टेक्नोलाजी २.० ले भिजेको स्क्रिनमा पनि चलाउन सहज हुने कम्पनीले बताएको छ ।

यो स्मार्टफोन १२ जिबी+५१२ जिबी को रु. ४६ हजार ९ सय ९९ र ८ जिबी +२५६ जिबीको रु. ३९ हजार ९ सय ९९ मा नेपालभर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • रेडमी नोट
  • रेडमी नोट १५
  • रेडमी नोट १५ फाइभ
  • रेडमी नोट १५ फाइभ जी
  • शाओमी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

ताजा

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.