• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • ६ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • ७ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • ८ घण्टा 

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
  • २३ घण्टा 

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
  • २४ घण्टा 

२०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • ५. मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

  • ६. रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

  • ७. यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

  • ८. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ९. रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • १०. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

नेपालीहरुलाइ दशैंको शुभ कामना , देश प्रति जिम्वेवार बनौं

admin २०७३, आश्विन, २०

हिन्दु धर्मालम्वीहरुको महत्वपुर्ण चाड विजया दशमी घुम्दै फिर्दै हाम्रो अघाडी आइसकेको छ । हिन्दु धर्मालम्वीहरुको एतिहासिक । सांस्कृतिक पर्व विजया दशमीको उपलक्षमा नेपाली बुवा आमा तथा दाजुभाइ तथा दिदि, बहिनी, मान्यजन र स्वदेश विदेशमा बस्नुहुने सम्पुर्णमा साइनो अनुशार यथा योग्य स्नेहले अन्तर आत्मा देखिनै हार्दिक शुभ कामना व्यक्त गर्न चाहन्छु । एकातर्फ म अत्यन्तै खुसि छु भने अर्का तर्फ देशको विडम्वना बेरोजगारी समस्याले गर्दा अफ्नो मातृभुमी छोडेर विश्वको कुना काप्चामा बाध्यात्मक अवश्थामा परिवार आफन्त र आफ्नो मातृ भुमी बाट टाडा पुगेर देशको अर्थतन्त्रलाइ माथी उठाउने उदेश्यले बिदेशिनु भएका प्यारा देश भक्त नेपली प्रती हिन्दु धर्मालम्वीहरु संपुर्ण लाइ वडा दशैंको शुभ कामना व्यक्त गर्दछु ।
हामी नेपाली आफ्नै कारण र नेपालको राजनीतिको फोहरी खेलको कारण राज्य व्यवश्थापनका कमी कमजोरी अत्यचार राम्रो भन्दा हाम्रो भन्नेकारण र देशको बारेमा राजनीतिज्ञकोे ध्यान नगएको कारण विश्वको विकाश प्रतिश्पर्धामा हामी स्वभिमानी नेपाली लाइ नव दुर्गा निस्वार्थ भइ राज्यको स्वार्थको लागि नेपाली समाज र मातृभुमी नेपालको भलाइको लागी शुसंगठित भइ काम गर्ने प्रेरणा मिलोस त्यही छ मेरो शुभकामना ।
हिन्दुहरुको माहान चाड दशैं महत्वपुर्ण अनी रमाइलो चाड हो , तपाँइ हामी लाइ सर्वविधितै छ । चाड वाडको समयमा नेपालीहरुको घर धुरीमा सुख शान्ति , संवृद्धि छाउनु पर्छ तर दुखको कुरा चाडवाडको नाममा चलेको विकृतीको कारण देखासिकी रुपमा दशै मनाउने प्रचलनले हुने खाने र हुँदा खाने बिचको जटिल परिश्थिती श्रृजना भएको छ । चाडवाडको बेला विकृृति फैलदै जादा हिन्दु धर्म प्रती मानिसहरुको विश्वश घट्दै गैरहेको आभास भएको छ । देशका पुंजीपती वर्ग रमाइलो संग दशै मनाइरहेका हुनेछन अनी गरिव किसानको परिवारमा परदेशको दुख कष्ट अनी परदेशको जेल जिवन विताइरहेका छोरा छोरीलाइ सम्झिएर बलिन्धरा आशुमा डुवी रहेको तपाइ हामिलाइ सर्व विधितै छ । नेपालीहरुको लागी यो एकदमै नराम्रो कुरा हो । कति दिन सम्म नेपाली हरुले विदेशीको भुमीमा पसीना चुहाउने सरकारले बुझ्रन जरुरि छ ।
देशको राजनीतिक अश्थिरताका कारण छिमेकि मित्र राष्ट्रहरुले हामी स्वभिमानी नेपालीहरुलाइ हेर्ने नजर फेरिएको छ । बहादुर नेपाली सलोट पाउछन बाट बन्चित हुदैछ । सगरमाथाको देश अनी शान्तिका दुत बुद्ध जन्मिएको देश नेपालमा विभिन्न कुतत्वहरुको गिद्धेनजर लागेर हामी नेपालीहरुलाइ एक आपसमा भाँड्ने र जुदाउने कार्य भै रहेको छ । जातिय आधारमा साँस्कृतिक आधारमा देश लाइ बिखण्डन गर्न डलर खर्चगरिएको छ । यो गलत हो हामी नेपाली विभिन्न जाती विभिन्न भाषी छौं । हामी नेपाली बहुमुखी प्रतिभाका धनी छौ । एकले अर्काको सम्मान गरी नेपल आमाको उच्च शिर पुर्खाले कमाएको नेपालको शानलाइ हामीले कुल्चनु हँुदैन । मित्र राष्ट्र भारतको ध्यान नेपाल प्रती छ भारतले नेपालमा वकिास भएको हेर्न चाहदैन । हामी लाइ माथि उठ्न दिदैन र तल झर्न नि दिदैन स्थिर मिलाए राख्ने गरेको हामिलाइ सर्वविधितै छ ।
हामी दक्षिण छिमेकी हिन्दुधर्मालम्विहरु समान परम्परा र विश्वाश राख्छौ र परस्पर प्रेम र सद्भाव देखाउन खोज्छौ । यो गलत हो अर्काको देखासिकि गर्नु हाम्रो लागि घातक हुने छ । मित्र राष्ट्रहरुले हामी नेपालीहरुलाइ अघाडी बडेको हेर्न नचाहनु हाम्रो लागी दुर्भाग्यको कुरा हो ।
विश्वमा पुर्खाहरुले ज्यानको बाजी लगाएर बहादुर नेपाली भनेर कमाएको इज्यत आज हामीले सत्ता र कुर्सिको लागि छिमेकी संग लम्पसार परेर बिर्सनु हुँदैन । छिमेकी बाट भएको विभिन्न समयका नाकाबन्दिले हामी आफैं सवल , सक्षम बन्नु पर्छ भन्ने पाठ सिकाएको छ । हामी एउटै उदेश्यमा समर्पित नहँुदा छिमेकीले हेर्ने दृष्टिकोण परिवर्तन हुँनु स्वभाविक नै हो । राजनीतिक खिचातानीले २०७२ को नाकाबन्दी बाट हामीले आत्म निर्भर बन्नु पर्छ भन्ने पाठ सिकिसकेका छौ । बिगत लाइ पनी हामीले नभुली वर्तमान र भविश्यको स्वतन्त्र अनी शत्तिशाली राष्ट्र बनाउन समय अझ बाँकि छ । छिमेकीले हामीलाइ माथी उठ्न दिदैनन एउटा मित्रले अर्को मित्रलाइ गर्ने व्यवाहार हामीले भारतलाइ सिकाउनु पर्छ । भारतले पनी इतिहास पल्टाएर नेपालीहरुले भारत स्वतन्त्र बनाउन लगाएको गुन सोच्न योग्य छ । ६५ हजार गोर्खा रेजिमेन्ट आर्मिलाइ हामीले आफ्नो देश फर्काउनु पर्छ आज हाम्रो सैनिकले गर्दा भारत जुंगा मठार्दैछ । यो कुनै दोष लगाउने उदेश्यले भनिएको हैन हामि सबैलाइ थाहा भएकै कुरा हो ।
दुर्गा भवानिको आर्शिवादले हामि सबै नेपालीमा राष्ट्र प्रतीको जिम्वेवारी वहन गर्ने शक्ति मिलोस नेपालीले जानेर गल्ति नगरोस र गल्ति गर्ने सत्यलाइ बड्याउने निच व्यवहार गरे जो सुकै लाइ प्रतिकार गरी विजय हासिल गर्ने शक्ति मिलोस आफ्नो कदम बाट कहिलै पछि हट्न नपरोस ।
नेपाल हिन्दु धर्मावलम्विहरुको एक स्वतन्त्र सार्वभौम धर्म सापेक्ष शान्ति पृय देश रहिरहनु पर्दथ्यो तर २०७२ सालको संबिधानले धर्म निरपेक्षता भएको छ । सबै धर्म ले अर्को धर्मलाइ सम्मान गर्नु पर्छ । नेपालीहरुले सवैलाइ समान व्यवाहार गर्नु पर्छ ।
नेपाल र भारत बिच भएका साना ठुला मैत्रि सन्धिहरु खरेज गर्नु पर्छ , खुल्ला सिमा अन्त्यको लागी मित्रराष्ट्रहरु संग सहकार्य गरि बिभिन्न समयमा भएका सन्धिहरुलाइ पुनरावलोकन गरी नेपाल भारत सिमा सुरक्षालाइ कडाइ गरि आफ्नो स्वतन्त्र देशको क्षेत्रफल र हामिले गुमाएको दार्जेलिंग ,सिक्किम लगायत हाम्रो भुमि फिर्ता लिन संयुक्त राष्ट्र संघ सम्म हामी पहल गरि दार्जेलिंग सिक्किम बासिलाइ बाहादुर नेपाली हँु भन्ने गौरव दिलाउनु हाम्रो जिम्वेवारी हो । नेपाल भारत बिचको मैत्री सन्धि बाट नेपाल कहिलै हेपिनु हुदैन ।
नेपाली हामी एउटा संयुक्त परिवार हो । संयुक्त परिवार मौरीको घारमा एक्कै ठाँउ बसे झैं हामी सद्भाव सहित मिलेर एउटै उदेश्यमा समर्पित भएर वस्नु पर्छ । राजनीतिक भाग वण्डा हैन बगैंचमा छरिएका फुलहरुलाइ मालिले एउटै मालामा उने जस्तै सयौ थुंगा फुलका हामि एउटै माला नेपाली भएर बाच्नु पर्छ ।एउटै साझा उदेश्य लिएर अघाडी बड्नु पर्छ । देशलाइ सम्मुनत बनाउनको लागी नेपाली जनतालाइ निशुल्क शिक्षाको उपलब्ध गराउनु पर्ने छ । प्राबिधिक शिक्षा , कृषि शिक्षा , पर्यटन शिक्षा , नर्सिंग शिक्षा लगायत देश विकासको लागी चाहिने दक्ष जन शक्ति उत्पादनको लागि निशुल्क र व्यवाहारीक शिक्ष दिनु पर्छ । नेपालमा वन छ , जडीबुटि छ पानी छ , हिमाल छ , प्राकृतिक रुपमा हामी विश्वमा धनी छौ ।तर हाम्रो सोच गरिव छ ।मागेर अर्काको मुख ताकेर खाने जुनसुकै मुलको पानी खाने बानीले आज पछाडि परेको तितो यथार्थ हामि बिच छर्लंग छ ।
देशमै हवाइ जहाज बनाउन, गाडी बनाउन , बिभिन्न मेशनरि सामान उत्पादन गर्न दक्ष प्राविधिक उत्पादन गरी नेपालमै ग्याँस प्ल्लान्ट, प्रेटोल, कोइला , फलाम , तामा , सुन खानी लाइ उत्खनन गर्नु पर्छ । देश विकाश हामीले नगरे कसले गर्छ ? यो हाम्रो पालामा संभव छ । नेपालको राजनितीले नेपालको जनतालाइ विश्वका मागि खाने भिकारी बनाएको तितो यथार्थ हामी माझ छ । हामी सनातन धर्म मान्ने नेपालीहरु, अरुलाइ दिएर खाने नेपालीहरु ऋाज भिख मागेर खानु पर्ने बाध्यात्मक अवश्था श्रृजना राजनीतकि खिचातानीको कारणले भएको सर्व बिधितै छ । हरेक नेपाली स्वभिमान छन र स्वभिमान बन्नु पर्छ । बिदेशीको मुख ताकेर हाम्रो स्वभिमान बेच्नु हुन्न । अरुलाइ सहयोग गर्नु हाम्रो परंपरा हो । अवको हाम्रो प्रण यहि हुनुपर्छ । जस्तो सुकै परिश्थिती आए पनी विचलित नभइ धैर्य र दृढताका पुर्वक समस्या सामधान गर्न तयार हुने प्रण गर्नु पर्छ ।
नेपाललाइ बिकास गरि दक्ष जन शक्ति उत्पादन गरी औधोगीकरण गराउनु पर्छ । नेपालको सिर सधैं ठाडो राख्नु तपाँइ हाम्रो कर्तव्य हो । दशैको बेला देश अविकशित हँुदाको पिंडा मैले भोगेको छु र दन्ते कथा मा सुनेको हैन । छोरा पराइ भुमिमा जेल जिवन बिताइ रहेको क्षण यता बुवा आमा छोरा दशैंमा घर आउला भनेर पिंडिमा बसेर घाम डुवुन्जेल परदेशि छोरा आउला भनेर पर्खेको त्यो क्षण मेरो लागी महत्वपुर्ण छ । कोहि पनि नेपाली रोजगारीको लागी पराइ भूमिमा जान नपरोस स्वदेश विकाश गर्ने वातावरण नेपाली नागरीकलाइ मिलोस , म नेपाली विश्वको मालिक भएको हेर्न चाहन्छु , नोकर भएको हैन ।
फेरी पनि वडादशै २०७३ सालको उपलक्ष्यमा देश विदेशमा रहनु हुने संपुर्ण दाजु भाइ , दिदि बहिनीमा देश विकास गर्ने सोच विकास होस ,सुख शान्ति संवृद्धिको कामना सहित विजया दशमिको शुभ कामना ।
अभिनेता , रोवेश आचार्य (लक्ष्मी) ,

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.