काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप,स्थिति तनावग्रस्त
जानकारी केन्द्र
२०८२, चैत्र, १४
काठमाडौँ । काठमाडौँमा रहेका काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शनकारी र प्रहरी बीच आज झडप भएको छ । केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका एमाले समर्थकहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वर तर्फ अघि बढ्न खोजेछि खवस्था तनावपुर्ण बनेको हो ।
प्रहरीले बबमहल क्षेत्रमै प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेपछि दुवै पक्षबीच धकेलाधकेल हुदैँ झडपमा परिणत भएको हो । झडपपछि सो क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सम्बन्धित समाचार
एआई कन्टेन्ट पहिचान र डिजिटल सुरक्षाका लागि टिकटकका नयाँ पहल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
