• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ चैत २०८२, बुधबार
१८ चैत २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय
  • ६ घण्टा 

फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना सम्पन्न : पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो
  • ७ घण्टा 

एलजीले नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक गर्‍यो, ४१५ सम्म छुट साथै पक्का उपहारहरु
  • ७ घण्टा 

ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा
  • ८ घण्टा 

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम
  • १० घण्टा 

हनुमान जन्मजयन्ती मनाइँदै
  • १० घण्टा 

एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी
  • १० घण्टा 

२०८२ चैत १९ गते बिहीबार, यस्तो छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • २. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ४. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ५. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ६. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ७. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • ८. ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

  • ९. कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ,भुटान र भारतमा पनि प्रयोग गर्न सकिने

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना सम्पन्न : पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो

जानकारी केन्द्र २०८२, चैत्र, १९

काठमाडौं । फोटोन मोटर्स नेपालले मंगलबार बिर्तामोडमा कस्टमर मिट कार्यक्रमको सफल समापन गरेको छ। यस कार्यक्रम मार्फत झापा तथा आसपासका जिल्लाका ग्राहकहरूसँग ब्रान्डलाई अझ नजिक ल्याउने उद्देश्य राखिएको थियो। कार्यक्रमले प्रत्यक्ष अन्तरक्रियाका लागि खुला प्लेटफर्म प्रदान गरेको थियो, जहाँ हालका तथा सम्भावित फोटोन प्रयोगकर्ताहरूले आफ्ना अनुभव, अपेक्षा र सुझावहरू प्रस्तुत गरेका थिए। यसले कम्पनीले ग्राहकहरूको आवाज सुन्ने र वास्तविक प्रतिक्रियाका आधारमा आफ्ना उत्पादन तथा सेवामा निरन्तर सुधार गर्ने प्रतिबद्धता झल्काएको बताइएको छ।

यस कस्टमर मिटमा पूर्वी नेपालका यातायात व्यवसायी, फ्लीट सञ्चालक तथा व्यवसायिक साझेदारहरूको सक्रिय सहभागिता रहेको थियो। कम्पनीका अनुसार, बिर्तामोड एक महत्वपूर्ण व्यापारिक तथा लजिस्टिक्स केन्द्र भएकाले झापा तथा सीमावर्ती जिल्लाहरूमा फोटोनको पहुँच विस्तार गर्न यसले रणनीतिक भूमिका खेलेको छ। यस पहलमार्फत कम्पनीले ग्राहकहरूसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्नुका साथै व्यावसायिक सवारी साधनसम्बन्धी उनीहरूको बदलिँदो आवश्यकताबारे महत्वपूर्ण जानकारी संकलन गर्ने लक्ष्य राखेको थियो।

कार्यक्रमका क्रममा फोटोन मोटर्स नेपालले आफ्टर सेल्स सर्भिस र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको विषयमा प्रकाश पारेको थियो। फोटोन टोलीले सेवामा पहुँच र रेस्पोन्स समय अझ सुधार गर्ने योजना प्रस्तुत गर्दै ग्राहकहरूलाई समयमै र भरपर्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। छलफलका क्रममा देशभर १६६ भन्दा बढी सीसीएस२ फास्ट चार्जिङ प्वाइन्टहरूको स्थापनाका कारण विस्तार भइरहेको ईभी इकोसिस्टमबारे पनि जानकारी दिइएको थियो, जसले व्यावसायिक प्रयोगकर्ताहरूमा ईभी स्वामित्वप्रति विश्वास बढाएको बताइएको छ।

फोटोनले आफ्नो देशव्यापी नेटवर्क विस्तारबारे पनि जोड दिएको थियो, जसअन्तर्गत हाल १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू सञ्चालनमा छन्। यस विस्तारले देशभरका ग्राहकहरूलाई सहज रूपमा व्यावसायिक सेवा र सहयोग प्राप्त हुनेछ। विश्वस्तरिय मापदण्ड र विश्वसनीयतासँगै फोटोनले नेपालमा आफ्नो आधिकारिक वितरक एमएडब्लु वृद्धी कमर्सियल भेहिकल मार्फत भरोसायोग्य मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको जनाइएको छ।

बिर्तामोड कस्टमर मिट फोटोनको ग्राहककेन्द्रित विकास यात्रामा अर्को महत्वपूर्ण कदमका रूपमा स्थापित भएको कम्पनीले बताएको  छ। कम्पनीका अनुसार, प्रयोगकर्ताहरूसँग सक्रिय रूपमा अन्तरक्रिया गर्दै उनीहरूको प्रतिक्रिया समेट्ने प्रयासमार्फत कम्पनीले दीर्घकालीन विश्वास निर्माण गर्ने र ग्राहकलाई अझ उत्कृष्ट भ्यालु प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

फ्लीट परामर्श, उत्पादन प्रदर्शन तथा आवश्यकता अनुसारका व्यावसायिक समाधानका लागि ग्राहकहरूलाई नजिकैको फोटोन शोरूम भ्रमण गर्न आवहान गरिएको छ।

एमएडब्लु वृद्धी कमर्सियल नेपालमा व्यावसायिक सवारी साधन आपूर्ति गर्ने कम्पनी हो, जसले उत्कृष्ट मोबिलिटी समाधान विकास तथा उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ। यो कम्पनी फोटोन सवारी साधनहरूको आधिकारिक वितरक हो र विश्वसनीयता तथा उच्च प्रदर्शनमार्फत ग्राहक सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध रहेको कम्पनीको दाबी छ। देशभर विस्तार भइरहेको शोरूम तथा सेवा केन्द्रहरूको सञ्जालमार्फत कम्पनीले व्यावसायिक उद्यमहरूलाई उच्च गुणस्तरका सवारी साधन र विश्वस्तरिय आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

  • Foton
  • फोटोन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय
एलजीले नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक गर्‍यो, ४१५ सम्म छुट साथै पक्का उपहारहरु
ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

ताजा

सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना सम्पन्न : पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो

एलजीले नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक गर्‍यो, ४१५ सम्म छुट साथै पक्का उपहारहरु

ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.