• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • १० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १० घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १० घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १ दिन 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १ दिन 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. २०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा

  • ५. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ६. एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

जानकारी केन्द्र २०८२, चैत्र, १९

काठमाडौँ । नेपालमा बजाजको नयाँ डोमिनार २५० बाइक नेपालमा उपलब्ध रहेको छ । बजाज बाइकको आधिकारिक बितरक हान्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.ली रहेको छ ।

डोमिनार २५० मा २४८.७७ सीसी फ्युल इन्जेक्सन इन्जिन रहेको छ भने यसले २७ पीएस र २३.५ एनएम टर्क उत्पादन गर्ने बताइएको छ । इन्जिन सिंगल–सिलिन्डर ,लिक्वीड–कुल्ड,ट्वीन स्पार्क,४ भल्भ र डीओएचसी प्रविधिमा आधारित रहेको छ । यस बजाज बाइकले प्रतिघण्टा शून्य देखि १०० किलोमिटरको गति १०.५ सेकेन्डमा पुर्याउन सक्छ भने अधिकतम गति प्रति घण्टा १३२ किलोमिटर भएको कम्पनीले बताएको छ ।

बाइकको डिजाइन सम्बन्धि कुरा गर्नुपर्दा एलइडी हेडलाइट ,अटोमेटिक हेडल्याम्प अन (एएचओ) सुविधा ,स्पेसक्राफ्ट प्रेरित ट्याङक डिजाइन र ट्विन–बर्रेल एक्जस्ट समावेश छ सेकेन्डमा डिस्प्लेबाट ट्रिप र समयको जानकारी सजिलै हेर्न सकिने जनाइएको छ ।

कम्पनीका अनुसार यस बाइकको ससपेन्सन र ब्रेकिङ सुविधामा ३७ एमएम टेलिस्कोपिक यूएसडि फ्रन्ट फ्रक्स,मल्टि स्टेप एडजस्टेबल मोनोसक रेयर,१७ इन्च टयूवलेस टायर ,अगाडि ३०० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेक तथा डुअल च्यानेल एबिएस सुविधा दिइएको छ ।

लामो यात्रालाई ध्यानमा राख्दै सिटमुनि बन्जी स्ट्रयाप्स राखिएको छ,जसले सामान सुरक्षित राख्न मद्धत गर्छ । बलियो इन्जिन ,आकर्षक डिजाइन र आरामदायी सवारी अनुुभवका कारण डोमिनार २५० नेपाली बजारमा राम्रो प्रतिस्पर्धा गर्न तयार भएको बताइएको छ । यस बजाज डोमिनार ४०० बाइकको मूल्य कम्पनीले यसको मूल्य रु.४ लाख ८९ हजार तोकेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

ताजा

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.