नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
जानकारी केन्द्र
२०८२, चैत्र, २०
काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत विभिन्न तहका पदहरुमा विभिन्न तहका पदहरुमा ४०० भन्दा बढी जनशक्ति भर्ना प्रक्रिया अघि बढाएको छ । प्रहरी नायव उपरिवेक्षकदेखि प्रहरी जवानसम्मका पदहरुमा आवेदन आह्वान गरिएको हो ।
सूचना अनुसार इिन्जनियरिंग क्षेत्रका कम्प्यूटर,सञ्चार,सिभिल,इलेक्ट्रिकल,आर्किटेक्चर तथा अटोमोबाइल समूहमा अवसर खुलाएको छ । त्यस्तै गरी विधि विज्ञान र स्वास्थ्य तर्फ मेडिकल अफिसर,डेन्टल,नर्सिगं,फामेसी लगायतका पदहरुमा पनि माग गरिएको छ ।
कुल संख्यामध्ये प्राविधिक प्रहरी जवानका लागि सबैभन्दा धेरै २८० पद छुट्याइएको छ भने अन्य अधिकृत तथा निरीक्षक तहका लागि १२९ पदमा भर्ना खुला गरको छ । आवेदन दिने म्याद सम्बन्धित पदअनुसर चैत अन्तिम सातादेखि वैशाख अन्तिमसम्म तोकिएको छ ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
