अबदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुने
जानकारी केन्द्र
२०८२, चैत्र, २२
काठमाडौँ । सरकारले देशभरका सरकारी कार्यालयको कार्यसमय परिवर्तन गर्दै नयाँ समय तालिका लागू गर्ने निणर्य गरेको छ । अब शैक्षिक संस्था बाहेकका सबै सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुनेछन् ।
आइतबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिँदै नयाँ समय कार्यालयहरुमा लागू गरिने बताए । यससँगै सकरकारले सप्ताहिक बिदामा पनि परिवर्तन गरेको छ । अबदेखि शनिबार र आइतबार दुवै दिन सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहनेछन् ।
सरकारका अनुसार पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा आएको समस्या व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको हो ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

