• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ बैशाख २०८३, मङ्गलबार
०१ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

२०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?
  • १ दिन 

नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?
  • १ दिन 

२०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन
  • २ दिन 

नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य
  • २ दिन 

घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. एसईई दिएर बसेका विद्यार्थीहरुका लागि नेपाल टेलिकमको विशेष अफर

  • २. नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’

  • ३. तरलता नियन्त्रण गर्न राष्ट्र बैँकले १ खर्ब २५ अर्ब रुपैँया निक्षेप संकलन गर्ने

  • ४. सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत

  • ५. बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

  • ६. नेप्सेमा हरियाली: ४८.७१ अंकको उछाल,कारोबार १० अर्ब नजिक

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

  • ९. ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

  • १०. सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

जानकारी केन्द्र २०८२, चैत्र, २२

काठमाडौँ । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धी कमर्शियल भेहिकलले उत्कृष्ट आफ्टर–सेल्स सर्भिस र कस्टमर केयरलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा “फोटोन ईभी टोटल केयर क्याम्प” सञ्चालन गर्न लागेको बताएको छ। कम्पनीका अनुसार, यस पहलको उद्देश्य देशका प्रमुख स्थानहरूमा सर्भिसको सुविधालाई ग्राहक नजिकै पुर्याउदैँ दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्नु हो। यस अभियान अन्तर्गत फोटोनले आफ्ना सबै विद्यमान ईभी ग्राहकहरूलाई विशेष लाभ तथा निःशुल्क सेवाहरू प्रदान गर्दै आभार र प्रतिबद्धता व्यक्त गरिरहेको जनाइएको छ।

फोटोन ईभी टोटल केयर क्याम्प दुई चरणमा गरी प्रमुख ६ स्थानहरूमा सञ्चालन हुनेछ भने पहिलो चरण २०८२, चैत २२ देखि २०८३, बैशाख ४ सम्म पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा सञ्चालन हुने बताइएको छ। दोस्रो चरण २०८३, बैशाख ६ देखि १७ सम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा आयोजना  गरिनुका साथै यसरी क्षेत्रगत र चरणबद्ध रूपमा क्याम्प सञ्चालन गर्दा विभिन्न क्षेत्रका ग्राहकहरूले सहज रूपमा गुणस्तरीय सेवा र सहयोग प्राप्त गर्न सक्ने जनाइएको छ। क्याम्पमा सहभागी ग्राहकहरूले विभिन्न विशेष सुविधाहरू पाउनेछन् भने यस अन्तर्गत स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले  बताएको छ।

त्यस्तैगरी प्रत्येक सवारीसाधनको निःशुल्क निरीक्षण, सम्पूर्ण ‘बम्पर–टु–बम्पर’ चेकअप, तथा निःशुल्क वासिङ र ग्रिजीङ सेवा उपलब्ध हुने जनाइएको छ। यी सेवाहरूले सवारीसाधनको कार्यसम्पादन सुधार गर्न, मर्मत खर्च घटाउन र ग्राहकलाई सहज सेवा अनुभव प्रदान गर्न सहयोग पुर्याउने विश्वास कम्पनीको रहेको छ ।

कम्पनीका अनुसार, फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरूको विस्तार मार्फत आफ्टर–सेल्स सर्भिसमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै आएको छ। एमएडब्लू वृद्धीको सहकार्यमा विकसित यस नेटवर्कले ग्राहकलाई सधैंभरी विश्वसनीय र गुणस्तरीय सेवा नजिकबाट उपलब्ध गराउने सुनिश्चितता दिनुका साथै नेपालभर १६६ भन्दा बढी सीसएिस २ टाइप  डिसी फास्ट चार्जिङ पोइन्टहरू विस्तार गर्दै फोटोनले ईभीको प्रयोगमा ग्राहकको विश्वास बढाउँदै लगिरहेको कम्पनीको दाबी छ।

फोटोनको विश्वव्यापी “टोटल केयर” अवधारणा अनुसार, प्रत्येक क्याम्पमा दक्ष प्राविधिक, जेनुइन स्पेयर पार्ट्स र पारदर्शी प्रक्रिया मार्फत उच्चस्तरीय सेवा प्रदान गरिने बताइएको छ। नेपालमा एमएडब्लू वृद्धीले यस प्रतिबद्धतालाई व्यवहारमा उतार्दै प्रत्येक फोटोन ग्राहकका लागि विद्युतीय सवारीलाई अझ सहज र निश्चिन्त बनाइरहेको जनाइएको छ।

एमएडब्लू वृद्धी कमर्शियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो, जसले उत्कृष्ट यातायात समाधान विकास र उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ। कम्पनी फोटोन सवारीसाधनको आधिकारिक वितरक हो र विश्वसनीयता तथा उच्च कार्यसम्पादन मार्फत ग्राहक सन्तुष्टि हासिल गर्न प्रतिबद्ध  रहेको जनाइएको छ। कम्पनीका अनुसार,देशभर विस्तार भइरहेको शोरूम तथा सर्भिस सेन्टरहरूको नेटवर्क मार्फत कम्पनीले व्यवसायिक क्षेत्रका ग्राहकलाई उच्च गुणस्तरका सवारीसाधन र विश्वस्तरीय आफ्टर-सेल्स सर्भिस प्रदान गर्दै आएको  छ।

  • ev
  • इलेक्ट्रिक
  • ईभी
  • फोटोन
  • फोटोन ईभी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आजको मौसम पुर्वानुमान
अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.