इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
जानकारी केन्द्र
२०८२, चैत्र, २४
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन नयाँ नीति अघि सार्ने तयारी गरेको छ । मन्त्रीपरिषद बैठकमा यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सम्भावना छलफल भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पेट्रोल,डिजेल र मट्टितेलको आयातमा लाग्ने भन्सार महशुल र पुर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय भएको बताइन ।
रावलले १५ दिनमा सरकारलाई करिब ११ अर्ब ७२ करोड रुपैँया घाटा भएको तथ्यांक प्रस्तुत गरिन । सरकारले इन्धन खपत घटाउन सार्वजनिक बिदा,जोरबिजोर प्रणली ,विद्युतिय सवारीसाधन र इथानोलको प्रयोग प्रोत्साहन गर्ने नीति अघि सार्ने योजना बनाएको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
