आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
जानकारी केन्द्र
२०८२, चैत्र, २७
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको भाउ प्रतितोला रु.२२०० ले बढेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला रु २ लाख ९८ हजार ९०० पुगको छ ।
त्यस्तै गरी चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी प्रतितोला रु ८५ ले महँगिएपछि यसको नयाँ मूल्य रु ४ हजार ९६० कायम भएको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा भइरकेको उतारचढावको प्रभावले स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा वृद्धि भएको व्यवसायीहरु बताँउछन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
